Browsing Category

NSC

नवौँ राष्ट्रिय खेलकूद अब अर्को वर्षमात्रै : सदस्यसचिव सिलवाल

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा…

राखेप र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ । राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल र…

सागका स्वर्ण विजेता खेलाडीलाई सम्मान गरिने

मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक…

एकै प्रकृतिका संघलाई एक हुन निर्देशन

युवा तथा खेलकुद मन्त्रालयबाट गठित विबाद समस्या समाधान तथा सहजिकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एउटै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्९राखेप०का उपाध्यक्ष शिव कोईराला …

नवाैं राष्ट्रिय खेलकुद याे बर्ष नहुने पक्का, अन्तिम मितिकाे टुंगाे राखेपकाे बाेर्ड बैठकबाट लाग्ने

गण्डकी प्रदेशमा फागुन महिनामा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद तोकेको समयमा हुने संभावना निकै क्षिण बनेको छ । बुधबार खेल संघका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद्विच भएको छलफलमा यो बर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संभावना निकै कम…

नवौं राष्ट्रिय खेलकुद के हुने भन्नेमा आज निधो हुने

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका विषयमा राष्ट्रिय खेलकुद परिषद्ले आज विभिन्न संघका पदाधिकारीसँग आज छलफल गर्दैछ । यसअघि भएको आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका ३५ संघका अध्यक्ष र महासचिवसँग परिषदले नवौं राष्ट्रिय खेलकुदका…

बागमति प्रदेश खेलकुद परिषद्द्वारा अभिमुखीकरण कार्यक्रम 

बागमति प्रदेश खेलकुद विकास परिषदले आफु मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। यो संघिय परिषद र प्रदेश खेलकुद विकास परिषद बीचको पहिलो संयुक्त कार्यक्रम हो ।…

खेलकूद विकास समिति १६ महिनादेखि नेतृत्वविहीन

जिल्ला खेलकूद विकास समिति बागलुङ गत वर्षको साउनयता नेतृत्वविहीन छ । बजेट र कार्यक्रमको अभावमा निष्क्रिय बनेको समिति कर्मचारीका भरमा छ । नियमित कार्यालय खर्च धान्न पनि धौ–धौको स्थिति छ । खेल गतिविधि ठप्प छ । चौमासिक बजेट समयमा नआउँदा…

विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा ‘स्पोर्टस अफ अल’ कमिसन गठन

काठमाडौं । विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा नेपाल ओलम्पिक कमिटी अन्तर्गत ‘स्पोर्टस अफ अल’ कमिसन शुक्रबार गठन गरिएको छ । कमिटी अन्तर्गत रहने कमिसनमध्ये सबैभन्दा सक्रिय रह“दै आएको यस कमिसनले अबको वर्षमा खेलकुदबारे जनचेतना ल्याउन विविध…

जसकाे संघ विवादमा छ, उनै विवाद समाधान समितीकाे संयाेजक

नेपाली खेलकुदमा रहेका संघहरुमा हुने विवादलाई समाधान गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको संयोजनमा विवाद समिती गठन गरेको छ । मन्त्रालयले खेलकुद संघभित्रका विवाद र समस्या समाधानका लागि…