Browsing Category

NSC

२ बर्षदेखि तलवबिहिन क्रिकेट खेलाडी, अाधिकारीक निकाय अाउँछ र पाउँला भन्ने अाशामा दिन बित्दै

नेप्लेज । मिती जनवरी, २०१५ अर्थात करिव तीन वर्ष अघि । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिममा परेका र पर्नसक्ने २२ जना खेलाडीसँग सेन्ट्रल कन्ट्रयाक्ट गर्यो । खेलाडीलाई चार बर्गमा बाढेर उनीहरुको अनुभव र योगदानका आधारमा खेलाडीलाई क्यानले…

पाेखरा रंगशालाकाे प्राविधिक टेन्डर अाह्वान, एक सातामा अार्थिक तर्फ खुल्ने

राष्ट्रिय खेलकूद परिषद् राखेपले पाेखरा रंगशालाकाे टेन्डर अाह्वान गरेकाे छ । रंगशालाका लागि लाग्ने कुल खर्च १ अर्ब ७३ करोड ५५ लाखको शुनिस्चिता गरे पछि मन्त्रालयले अाज (विहिबार) प्राबिधिक तर्फको टेण्डर खुला गरेकाे हाे । यूबा तथा खेलकुद…

आठौँ राष्ट्रिय खेलकुदकाे मिती तेस्राे पटक सर्न सक्ने, पुर्वाधार बाधक

पुर्वाधारका कारण नेपालगन्जमा हुने भनिएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मिती तेस्राे पटक सारिने तयारी गरिएकाे छ । सुरूवातमा मंसिरमा हुँने भनिएकाे आठौँ राष्ट्रिय प्रतियोगिता फागुनका लागि सारिएकाेमा फेरी एक महिना पछि सर्ने भएकाे छ।…

आठाैं राष्ट्रिय खेलकूद फागुनमा गर्न मागः भौतिक पूर्वाधार निर्माणको काम तीव्र

नेप्लेज । भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले पूर्वघोषित मिति यही मङ्सिर २१ गते आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा नहुने भएपछि फागुनको पहिलो सातामा गर्न खेलकूद मन्त्रालयसँग माग गर्ने निर्णय गरिएको छ । बाँके र दाङबाट सङ्घीय,…

पाेखरा रंगशाला प्याराफिटकाे तेस्राे टेण्डर यसैसाता

पोखरा रंगशालाको प्यारापिटकाे नयाँ टेण्डर यसैसाता खोलिने भएको छ । युवा तथा खेलकुदमन्त्रि जगत बहादुर विश्वकर्मा, मन्त्रालयका सचिब मोहन कृष्ण सापकोटा, सह सचिब द्वय गणेश पाण्डे र अर्ण प्रसाद न्यौपाने, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब…

पारा ओलम्पियनलाई आजीवन भत्ता

काठमाडौं,१  मंसिर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता शनिबार प्रदान गरेको छ । पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक ३ हजारका दरले…

‘धमिराहरु’लाई तह नलगाई नेपाली खेलकूदको प्रगति हुँदैनः राखेप उपाध्यक्ष पिताम्बर

नेप्लेज, २८ कात्तिक । पिताम्बर तिम्सिना दोस्रो कार्यकालका लागि खेलकुद परिषदको उपाध्यक्ष नियुक्त भएका छन् । गएको आइतबार बसेको मन्त्रिपरिषद बैठकले राखेप बोर्ड सदस्यमा नियुक्त गरेका उनलाई राखेप अध्यक्षसमेत रहेका खेलकुद मन्त्रीले उपाध्यक्षमा…

परिषदका नवनियुक्त बाेर्ड सदस्यले लिए सपथ, पिताम्बरलाई उपाध्यक्षकाे जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषदकाे सदस्य पदमा नियुक्त भएकाे तीन जना सदस्यले अाज युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सपथ लिएका छन । सिंहदरवार स्थित खेलकुद मन्त्रालयमा अायाेजना गरिएकाे कार्यक्रममा तीन सदस्य पिताम्बर तिम्सिना, इन्दिरा…

१३ औं सागको सचिवालय प्रमुखमा कमल खनाल

नेपालमा हुने भनेको १३ औं दक्षिण एशियाली खेलकुद सागको सचिवालय प्रमुखको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्का बरिष्ठ अधिकृत कमल खनालले पाएका छन । परिषद्का सदस्यसचिव केशवकुमार विष्टले आज खनाललाई सचिवालय प्रमुखको जिम्मेवारीको पत्र हस्तान्तरण…

दुई तेक्वान्दो संघ मिल्न राखेपको ७ दिने अल्टिमेटम

नेप्लेज, २७ कात्तिक । राष्ट्रिय खेलकुद परिषद राखेपले समान हैसियद र अस्थित्वमा रहेका दुई तेक्वान्दो संघलाई मिलेर जान सात दिने अल्टिमेटम दिएको छ । सदस्य सचिव केशवकुमार विष्टले मंगलबार दुवै संघलाई चिठ्ठी पठाएर विवाद समाधानको निर्देशन दिएका…