Browsing Category

NSC

आठौँ राष्ट्रिय प्रतियोगिताले खेलाडी उत्साहित

बाँके, १९ चैत । आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि खेलाडी उत्साहित भएका छन् । दुई बर्षको अवधिमा आठौँ राष्ट्रिय प्रतियोगितमा प्रतिष्पर्धा गर्न पाउने भएपछि खुशी लागेको सातौँ राष्ट्रिय प्रतियोगितामा एथलेटिक्स तर्फ स्वर्ण पदक जितेका…

आठौंको उद्घाटनको निम्तो दिन सदस्यसचिव काठमाडौंमा

बाँके, १९ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भए लगत्तै नेपालगन्ज आएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट राजधानी फर्किएका छन् । नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय प्रतियोगिताको उद्घाटनका लागि…

आठौं राष्ट्रिय खेलकुदका लागि सुरक्षा व्यवस्था मजबुत

बाँके, १९ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन हुने स्थानको जानकारी लिन बाँकेका सुरक्षा निकायले चासोका साथ हेरेका छन् । भीआइपी र भिभिआइपीको सुरक्षाका लागि रणनीति बनाउन बाँकेमा रहेका सुरक्षा निकायका प्रमुखले प्रतियोगिता…

आठौंका लागि खजुरामा सर्वपक्षिय छलफल

बाँके, १८ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भब्य र सभ्य बनाउन जनप्रतिनिधि, विभिन्न संघसंस्था, राजनीतिक दल, पूर्व खेलाडी, नागरिक समाजका अगुवा, संचारकर्मी लगायतसँगको छलफललाई तीव्र पारेका छन् । ५ बैशाख, २०७६ मा उद्घाटन र ११ बैशाखमा…

दशरथ र‌ंगशालाकाे एथलेटिक ट्रयाक बनाउन सामान चीनबाट आयाे

२०७२ सालको भूकम्प पछि क्षतिग्रस्त भएको त्रिपुरेश्वरको दशरथ रंगशाला अहिले पुनर्निर्माण भइरहेको छ । भूकम्प पछि क्षतिग्रस्त भएको रंगशालाको पुर्ननिर्माण चीनले गरिरहेको छ । चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स्कोर बोर्ड पूरै…

नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकूदको माहोल तातियो

बाँके,१६ चैत । भारोत्तोलनका पूर्व खेलाडी शमशुद्धिन सिद्धिकी हरेक दिन नेपालगन्ज रंगशाला आउँछन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण भइरहेका संरचनाको अवलोकन गर्न सिद्धिकी हरेक दिन नेपालगन्ज रंगशाला आउने गरेका हुन् । रंगशालामा…

मन्त्रीको बैदेशीक भ्रमणका कारण आठौं राष्ट्रिय खेलकुदको उद्घाटन ७६ मा सर्‍यो

आठौं राष्ट्रिय खेलकुदको २०७५ मा आयोजना हुने भनिएपनि उद्घाटन भने २०७६ मा हुने भएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माको वैदेशीक भ्रमणका कारण राष्ट्रिय खेलकुदको मिति सरेको श्रोतले जनाएको छ । मन्त्री विश्वकर्मा चैत २२ गते…

आठौं राष्ट्रिय खेलकूद बैशाख ५ देखि ११ गतेसम्म

काठमाडौं, १५ चैत । प्रदेश ५ को नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद वैशाखमा पुगेको छ । राष्ट्रिय खेलकूद परिषद् राखेपको १११ औं बोर्ड बैठकले बैशाख ५ गतेदेखि ११ गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरि मिति तय गरेको श्रोतले जनाएको छ ।…

आठौं राष्ट्रिय खेलकुदकाे मिती तय गर्न बाेलाइएकाे बाेर्ड बैठकमा बखेडा

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ प्रस्तावित मिती चैत्र २७ गते तोकिएको छ । तर यो मितीमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना भने सन्तुष्ट देखिएका छैनन् । युवा तथा…

आठौं राष्ट्रिय खेलकूदको मिति ताेक्न राखेपकाे बाेर्ड बैठक आज

प्रदेश पाँचको नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकूदको मिति आज तोकिने भएको छ । त्यसका लागि बोर्ड बैठक विहान ११ बजे युवा तथा खेलकूूद मन्त्रालयमा बोलाइएको छ । राखेपका अध्यक्ष तथा यु्वा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माको…