Browsing Category

NSC

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

१५ असोज । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान…

प्रदेश स्तरीय छनोटकाे खेलाडी कोटा निर्धारण

काठमाडौं, १४ असोज । प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा जिल्लाबाट प्रदेश स्तरीय छनोटमा सहभागी हुने खेलाडी कोटाको निर्धारण गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं आठौं राष्ट्रिय खेलकुद– २०७५ कार्यकारी समितिका अध्यक्ष…

सुवासको परेवा पहिलो

उन्नाइसौं राष्ट्रिय परेवा उडान प्रतियोगिताको उपाधि सुवास पौडेलको परेवाले जितेको छ । उनको परेवा २३ घण्टा ४४ मिनेट उडेको थियो । नेपाल परेवा उडान खेल संघद्वारा आयोजित प्रतियोगितामा २२ घण्टा ५३ मिनेटमा राजकुमार बासु श्रेष्ठ तथा २१ घण्टा १०…

अफजल स्मृति अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताका लागि खेलाडी छनोट

नेप्लेज, ११ असाेज । पाकिस्तानको लाहोरमा हुने प्रथम अफजल स्मृति अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताका लागि नेपाली पुरुष हक्की टोलीको छनोट गरिएको छ । हेटौंडामा असोज ३ देखि ५ गतेसम्म भएको छनोट प्रतियोगिताबाट २२ खेलाडी छनोट गरिएको नेपाल हक्की…

विश्व पर्यटन दिवसको अवसरमा वुमेन बाइकर्स टुरिङ र्‍याली सम्पन्न

नेप्लेज, ११ असोज । ३९औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएको वुमेन बाइकर्स टुरिङ र्‍यालीका सहभागीहरुलाई संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र प्रसाद अधिकारीले स्वागत गरेका छन् । दश वर्षदेखि नेपालमा मोटर र मोटरसाइक्लिङ…

पाँच जिल्लालाई खेल सामाग्री

काठमाडौं, ७ असोज । नेपाल पेन्केक सिलाट मार्सल आर्ट संघले विभिन्न ५ जिल्लालाई आइतबार खेल सामाग्री प्रदान गरेको छ । पेन्केक सिलाटका बाँके, बर्दिया, दाङ, सल्यान र सुर्खेत जिल्ला कार्यसमितिलाई खेल सामाग्री प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद…

एशियाडकाे ‘रिभ्यु’ का लागि परिषदले ५ सदस्सिय समिती गठन, १५ दिनमा रिपाेर्ट बुझाउने

नेपाली खेलकुदमा ठुला प्रतियोगिता पछि त्यसको समिक्षा गर्ने चलन खासै छैन । जसले गर्दा हरेक प्रतियोगिताहरुमा सोही गल्तिहरु बारम्बार दोहोरिने गर्छन । इन्डोनेसियको जाकार्ता र पालेङबाङमा सम्पन्न भएको एशीयन गेम्समा नेपालले विर्सनलायक प्रदर्शन…

अाठाैं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणमा तीव्रता

राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ ।

संविधान दिवसमा राखेपले हाफ म्याराथन गर्ने

नेप्लेज, २९ भदौ । संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हाफ म्याराथन आयोजना गर्ने भएको छ । हाफ म्याराथन असोज २ गते हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् । म्याराथनमा…