नव नियुक्त खेलकुदमन्त्री तामाङले आज पदबहाली गर्ने
नव नियुक्त युवातथा खेलकुदमन्त्री दावा लामा तामाङले आज पदवहाली गर्ने भएका छन् ।
शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीपदको सपथ लिएका तामाङले आज दिउँसो १ बजे सिंहदरबारमा पदबहाली गर्ने जनाइएको छ । नेकपा विभाजन भएपछि तामाङ…