Browsing Category

NSC

फुल कन्ट्याक्ट खेलाडी आठाैंका लागि छानिए

आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ७ बाट सहभागी हुने फुल कन्ट्याक्ट कराते खेलाडीको शुक्रबार टुंगो लागेको छ । प्रदेश ७ बाट ६ पुरुष र ४ महिला गरी १० खेलाडी प्रदेश ७ बाट राष्ट्रिय खेलकुदमा सहभागी हुने छन् । पुरुषतर्फ बझाङका चन्द्र अधिकारी ४५…

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश २ काे छनोटबाट ह्यान्डबल टोली चयन

आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ को पुरुष ह्यान्डबल टोली चयन भएको छ । त्यसमा सबैभन्दा बढी ८ खेलाडी सिरहाबाट छनोट भएका छन् । महोत्तरीबाट ५ तथा धनुषाबाट १ खेलाडी परे ।सिरहाका वमभोल चौधरी, रविन सिंह, परमानन्द सिंह, रोशन चौधरी, राहुल…

आठौं राष्ट्रिय खेलकुदको प्रादेशिक छनोट खेल जारी

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने आठौं राट्रिय खेलकुदको प्रदेश नम्वर १ को प्रदेश स्तरिय छनोट प्रतियोगिता अन्र्तगत खोखोको महिला तथा पुरुष स्पर्धाको उपाधि मोरङ जिल्लाले जितेको छ ।बिराटनगर डिएभी स्कुलमा भएको महिला स्पर्धाको फाईनल खेलको…

रोलबल टोली बुधबार भारत जाने

काठमाडाैं, ७ फागुन । तेश्रो एसियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन २० खेलाडीसहित २३ सदस्यीय नेपाली टोली बुधबार भारतको कर्नाटक प्रस्थान गर्ने भएको छ ।फेब्रुअरी २१ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने पुरुष टोलीमा मनोज…

साग र आठौंको मिति तोकेरै काम गर्न समितिकाे निर्देशन

काठमाडौं, ७ फागुन संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले आठौं राष्ट्रिय खेलकूद र नेपालको प्रतिष्ठासँग जोडिएको १३ औं साग प्रतियोगिताको तयारी तिब्र पार्न सम्वन्धीत निकायलाई निर्देशन दिएको छ ।युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद…

एसईईका कारण आठौं खेलकूद चैत अन्तिम साता हुने

काठमाडौं, ६ फागुन।  प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता चैत अन्तिम साता हुने सम्भावना बढेको छ ।भौतिक पूर्वाधारका कारण मंसिरमा तय भएको खेलकूद पुस माघ भन्दै फागुन अन्तिम साता गर्ने तयारी गरिएको थियो । अहिले पूर्वाधार…

सरकारबाट क्रिकेट र फुटबल खेलाडीले डेढ कराेड रूपैयाँ पुरस्कार पाउदै

नेपाली क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खेलाडीलाइ पुरस्कारकाे…

राष्ट्रिय हक्कीकाे उपाधिका लागि आर्मी र गण्डकी प्रदेश भिड्ने

गिरिजा प्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी र गण्डकी प्रदेश भिड्ने भएका छन् ।मेची रंगशाला भद्रपुर आयोजित आज भएको पहिलो सेमिफाइनलमा प्रदेश १ लाई १–३ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलमा स्थान…

कुस्ती खेल जाेगाउन यसरी जुटे नवलपरासीका युवा

– पुरुषोत्तम सुवेदीनवलपरासी । तराई–मधेशमा निकै मनोरञ्जनपूर्ण र स्वास्थ्यका लागि उत्तम मानिएको कुस्ती (दङ्गल) खेल सरकारी बेवास्ताका कारण लोप हुने स्थितिमा पुगेकाले जिल्लाका युवा स्थानीयस्तरबाटै यसको संरक्षणमा जुटेका छन् ।भारत र नेपालको…

दशरथ रंगशाला निर्माणको काम नसकिदा सागको तयारी गर्न पाइएन- मन्त्री विश्वकर्मा (भिडियाेसहित)

काठमाडौं, २५ माघ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको अनुगमन गरेका छन् । शुक्रबार दिउँसो राष्ट्रिय खेलकूद परिषद राखेपका पदाधिकारी सहित पुगेका मन्त्री विश्वकर्माले रंगशाला मर्मतका लागि भइरहेको…