Browsing Category

NOC

एशियाली खेलकूदको तेस्रो दिनः नेपालको प्रदर्शन यस्तो

नेप्लेज, ५ भदाै । इण्डोनेशियामा जारी १८औं एशियाड अन्तर्गत तेस्रो दिनको खेल सकिँदा नेपालको निराशाजनक प्रदर्शन कायमै रह्यो । भारत्तोलनमा  सञ्जुकाे तीन नयाँ राष्ट्रिय कीर्तिमान  भारत्तोलनतर्फ नेपाली खेलाडी सञ्जु चौधरीले तीन नयाँ राष्ट्रिय…

१८औं एशियाडः भारत्तोलनमा सञ्जुको राष्ट्रिय कीर्तिमान सुधार

नेप्लेज, ५ भदाै । एशियाली खेलकुद अन्तर्गत भारत्तोलनतर्फ नेपाली खेलाडी सञ्जु चौधरीले तीन नयाँ राष्ट्रिय कीर्तमान कायम गरेकी छन् । मंगलबार भएको स्पर्धामा महिलाको ५३ केजीमूनि तौलसमूहमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी…

ब्याडमिण्टनको पुरुष टिम इभेन्टमा नेपाल पराजित, तेक्वान्दोका सागर पनि बाहिरिए

नेप्लेज, ४ भदौ । १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वाटरफाइनलमा पराजित भएको छ । नेपाल चाइनिज ताइपेईंसँग ३–० को सेटमा पराजित भयो । पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा…

एसियाडका लागि जीवनरामले काटे स्केटवोर्डका प्रशिक्षक डंगोलको नाम

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सिफारिस गरेका स्केटवोर्डका प्रशिक्षक डंगोलको नाम काटिएको पछि विवाद भएकाे छ । नेपाल स्केटवोर्डका अध्यक्ष अच्युत खनालले १८औं एसियाली खेलकुद प्रतियोगिताका लागि…

एसियाली खेलकुद: उसुकी निमाको राष्ट्रिय कीर्तिमान, तेक्वान्दाेमा सागरलार्इ सफलता

नेप्लेज, ४ भदाै । नेपाली खेलाडी निमा घर्ती मगरले उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । आज भएको स्पर्धामा ९.१७ अंकका साथ निमाले कीर्तिमान बनाएकी हुन् । इन्डोनेसियाको जर्कातामा जारी एसियन गेम्समा नेपाली खेलाडी…

कुस्ती र टेनिसमा नेपालको चुनौति सकियो, ब्याडमिण्टनमा आशा जीवितै

नेप्लेज, ३ भदौ । १८औं एशियाली खेलकुदको पहिलो दिन आइतबार नेपाली खेलाडीहरुको प्दर्शन समग्रमा निराशाजनक रह्यो । आइतबार भएको स्पर्धामध्ये ब्याडमिण्टनले केहि आशा देखाए पनि अन्य खेलको प्रदर्शन सन्तोषजनक पनि रहेन । बिभिन्न खेलका नकआउट स्पर्धामा…

एसियाली खेलकुद: ब्याटिमन्टनमा रत्नजित र विकाश क्वाटरफाइनलमा

एसियन गेम्स अन्तर्गत ब्याडमिन्टनमा नेपाल पुरुष टिम इभेन्टस तर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएका खेलमा नेपालले पाकिस्तानलाई तीन एक सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । नेपालका तर्फ बाट दिपेश धामी, विकाश श्रेष्ठ, रत्नजीत…

एशियाडमा पहिलो स्वर्ण चीनलाई

नेप्लेज, ३ भदौ । १८औं एशियाली खेलकुद शनिबारदेखि सुरु भएसँगै नतिजा आउने क्रम पनि सुरु भइसकेको छ । प्रतियोगितामा चीनले स्वर्ण पदक जित्दै खाता खोलेको छ । अहिलेसम्म उसुको च्याङसुवा स्पर्धामा चीनका पुरुषतर्फ पियुयान सनले स्वर्ण पदक जितेका…

राखेपले भन्यो, एशियाडमा विगतको भन्दा धेरै मेडल आउँछ !

नेप्लेज, ३० साउन । राष्ट्रिय खेलकुद परिषद्ले आशन्न एसियाली खेलकुदमा विगतको भन्दा धेरै पदक भित्रिने दाबी गरेको छ । १८औं एसियाडको उद्घाटन भदौ २ गते इण्डोनेसियाको जाकार्तामा हुनेछ । एसियाली राष्ट्रको ओलम्पिक भनिने एसियाली खेलकुदमा ४५…

प्याराग्लाइडिङलाई ऐतिहासिक अवसर

नेप्लेज, २४ साउन । पोखरा आसपासको क्षेत्रमा व्यवसायिक मनोरञ्जनको माध्यमको रुपमा परिचित छ प्याराग्लाइडिङ । यसलाई बिशुद्ध खेलका रुपमा भन्दा पनि व्यवसायिक रुपमा धेरै प्रयोग गरियो । दैनिक सयौं ग्लाइडरहरु पोखराका आकाशमा उडिरहेका हुन्छन्, यसले…