Browsing Category

NOC

ओलम्पिक कमिटी बैठकमा सामाजिक दूरी कायम गरि प्रशिक्षण गराउन सुझाव!

काठमाडौं, ११ वैशाख ।  नेपाल ओलम्पिक कमिटीले पछिल्लो परिस्थीतिबारे भर्चुअल बैठक गरेको छ । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पहलमा विहीबार मानार्थ अध्यक्ष, सल्लाकाहरु, कमिसनका अध्यक्षहरुसँग छलफल गरिएको हो । विश्वव्यापी रुपमा कोरोनाको…

प्रतियोगिता, नतिजा र नीतिमा सफल वर्ष-२०७६

गएकाे १ वर्ष नेपाली खेलकुदका लागि स्वर्णीम समय रह्याे । प्रतियाेगिता, नतिजा र नीतिका हिसावमा याे वर्ष भएका उपलब्धीले आगामी धेरै वर्षसम्म नेपाली खेलकुदकाे दिशा निर्धारण गरेको छ । भलिबल, फुटबल, क्रिकेट र मार्सल आर्टका राष्ट्रिय तथा…

सारिएको मितिमा पनि टोकियो ओलम्पिक हुनेमा आशंका !

विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी बढेसँगै यसै वर्ष आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्षलाई सारिएको छ । अन्य खेलकुदका प्रतियोगिताहरु पनि धमाधम स्थगन भएका छन् । टोकियो ओलम्पिक यसै वर्ष हुनुपर्नेमा अर्को वर्ष सन् २०२१ को जुलाई २३…

कोरोना भाइरस : स्वयंसेवकको रुपमा परिचालित हुन खेलाडीलाई मन्त्रालको आग्रह

काठमाडौं, २६ चैत ।   युवा तथा खेलकुद मन्त्रालयले कोरोना भाइरस प्रभावितहरुलाई राहत वितरणका लागि स्वयंसेवक परिचालन तथा व्यवस्थापन समिति गठन गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले उनैकै संयोजकत्वमा…

ओलम्पिकका लागि पुरानै छनोट यथावत

विश्वभर महामारीको रुप लिइरहेको कोराना भाइरसका कारण जुलाइमा टोकियोमा निर्धारित ग्रिस्मकालीन ओलम्पिक १ वर्ष धकेलिएको छ । मिति निर्धारण भइ नसके पनि ओलम्पिक १ वर्ष धकेलिएको अवस्थामा छनोट प्रक्रियाबारे अन्यौल सुरु भएको छ । तर नेपालको…

काेराेना असर: अन्तराष्ट्रिय ओलम्पिक कमिटीद्वारा सबै सदस्य राष्ट्रसँग छलफल

टाेकियाे ओलम्पिककाे आयाेजना मिति १ वर्ष सार्ने प्रस्ताव अनुमाेदनका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले सबै सदस्य राष्ट्रसँग भिडियाे कन्फ्रेन्समार्फत छफलका गरेको छ । आइओसी अध्यक्ष थाेमस बससहितकाे टाेलीले सदस्य राष्ट्र नेपाल ओलम्पिक…

‘खेलकुदका संरचनामा अस्थायी अस्पताल बनाउ’ : पूर्व सदस्य सचिव लामा

काठमाडौं, ८ चैत । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले कोरोना भाइरसको प्रकोपबाट जनतालाई बचाउनका खेलकुदका संरचनाहरु प्रयोग गर्न दिनुपर्ने सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व सदस्य सचिव लामाले कोरोना…

काेराेना त्रास : निर्माणाधीन पाेखरा रङ्गशालाको काम प्रभावित

कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार संयुक्तरुपमा सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन एक…

खेलकुद बिधेयक प्रतिनिधी र राष्ट्रिय सभाबाट पारित भएपछि सदस्यसचिव सिलवाल दाैडधुपमा !

खेलकुदसम्बन्धी विधेयक दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालकाे पद अब सेरेमाेनियल राजाकाे जस्तै हुने भएकाे छ । पावरबिनाकाे पद हुने भएपछि सिलवालले राजीनामा दिने सम्भावना…

पूर्व अध्यक्ष राणा र प्रधान ओलम्पिक कमिटी मानार्थ अध्यक्षमा मनाेनित

नेपाल ओलम्पिक कमिटीको कार्य समितीको तेश्रो पुर्ण बैठकले पूर्व अध्यक्ष रूक्म शमशेर राणा र धुर्ब प्रधानलाइ मानार्थ अध्यक्षमा मनाेनयन गरेकाे छ । एनओसीको लामो समय देखिको बिबाद समाधानमा यो निर्णयपछि दुई धुर्वमा रहेक एनओसी एक ठाउँमा उभिएको…