सागका लागि प्रशिक्षकको मनोबल बढाउन सेमिनार सुरु
नेपाल ओलम्पिक कमिटीको आयोजनामा काठमाडौंमा दुई दिने एक्सरसाईज, स्पोर्ट र पर्फमेन्स साइकोलोजी सेमिनार सुरु भएको छ ।
ओलम्पिक सोलिडारीटी अन्तर्गत रहेको यो कार्यक्रममा नेपाली खेलकुदका प्रशिक्षकहरुको सहभागिता रहेको छ । शुक्रबार र शनिबार हुने…