Browsing Category

NOC

सागमा करीव साढे चार हजारकाे सहभागिता, नेपालपछि धेरै सहभागिता श्रीलंकाबाट हुने

आसन्न दक्षिण एशियाली खेलकुद सागमा करीव चार हजार पाँच सयको सहभागिता हुनेछ । यो तथ्यांक खेलाडी र अफिसियल गरेर रहेको छ । जसमा सबै भन्दा धेरै नेपालबाट ११३५ जनाको सहभागिता रहनेछ । सागका लागि खेलाडी र अफिसियलको दर्ताको समय समाप्त भइसकेपनि…

सागका लागि भोलिदेखि टर्च र्‍याली शुरुहुने, सवै प्रदेशमा पुर्‍याएर रंगशाला ल्याउने

मंसिर १५ गतेदेखि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि शुक्रबारदेखि टर्च र्‍याली शुरुहुँदै छ । काठमाडौंबाट देशका विभिन्न भागमा ओलम्पिक टर्च पुर्‍याउने र मंसिर १५ गते उद्घाटनस्थल दशरथ रंगशाला ल्याइपुर्‍याइने छ । टर्च…

रंगशालाकाे भिआइपी प्याराफिट यसरी फिट गरिदै

दशरथ रंगशालाकाे भिअाइपी प्याराफिटकाे छानाे राख्ने काम सुरू भएकाे छ । लामाे समयकाे पर्खाइ पछि रंगशालाकाे छानाे हाल्ने काम सुरू भएकाे हाे । बाँकी भिडियाेमा

५० स्वर्णकाे अपेक्षा कतिकाे सार्थक, के सागमा इतिहास बदलिएला ?

दक्षिण एशियाली देशका लागि साग प्रतियोगिता निकै चासोकासाथ  हेरिन्छ । नेपालबाट सुरु भएको सागको १३ औं संस्करण सुरू हुन अब ११ दिन बाँकि छ । काठमाडाैं, पाेखरा, जनकपुरमा हुने सागका लागि नेपाली टोलीले यसपटक अहिलेसम्मकै धेरै स्वर्णकाे अपेक्षा…

नयाँ खेलकुदमन्त्रीमा विना मगरको चर्चा!

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । यस्तोमा केही मन्त्रीहरु हटाउने र केहीको जिम्मेवारी हेरफेर गर्ने तयारी गरिएको छ । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म सहयोग गरेकोमा धन्यवाद…

शुटिङका लागि कोरियाली प्रशिक्षक

आशन्न दक्षिण एसियाली खेलकुदका लागि नेपाली खेलाडीलाई कोरियाली प्रशिक्षकले प्रशिक्षण दिन थालेका छन् । ७४ वर्षे ह्वाङ इन क्वोन प्रशिक्षण दिन दोस्रो पटक नेपाल आइपुगेका हुन् । पाँच वर्षअघि दक्षिण कोरियामा भएको एसियाली खेलकुदअघि पनि नेपाली…

सागमा कुन देशले कति खेलमा सहभागिता जनाउने (सूचीसहित)

आसन्न दक्षिण एसियाली खेलकुद सागमा कुन देशले कुन खेलमा सहभागिता जनाउने भन्ने एकिन भएको छ । जसमा नेपालले मात्र सबै २७ खेलमा भाग लिने भएको छ भने बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउने पक्का भएको छ । यसपटकको सागमा प्याराग्लाइडिङ…

सागमा अफगानिस्तानले नखेल्ने, कारण यस्ताे !

अफगानिस्तान आसन्न दक्षिण एशियाली खेलकुद सागका लागि नेपाल नआउने पक्का भएको छ । यसअघि सागमा अफगानिस्तानले पनि सहभागितााको चासो दिएको बताइएको थियो । जसका लागि दक्षिण एशियाली आलम्पिक काउन्सिलको बैठकले निर्णय गर्ने बताइएको थियो । तर अन्तिम…

१३औं सागमा प्याराग्लाइडिङको टिम नपुग्ने!

मंसिर १५ देखि २४ गतेका लागि तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा समावेश गरिएका २७ खेलमध्य एउटा खेल हो प्याराग्लाइडिङ । यसअघि इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा रजत जितेर नेपाललाई पदकबिहीन हुनबाट जोगाएको प्याराग्लाइडिङ सागमा…

अफगानिस्तानलाई सागमा सहभागी गराउने या नगराउने निर्णय २३ गते

काठमाडौं, १७ कात्तिक । अफगानिस्तानले नेपालममा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागमा सहभागिता जनाउने प्रयास थालेको छ । यसअघि भारतमा भएको १२ औं साग पछि यो स्तरको प्रतियोगितामा सहभागिता नजनाउने घोषणा गरेको थियो । त्यसैका आधारमा…