Browsing Category

NOC

आठौं सागमा जितेको जति जारी सागमा जित्यो स्वर्ण नेपालले

नेपालले आठौं दक्षिण एसियाली खेलकुद सागमा जितेको स्वर्णसंख्या जारी सागमा बराबरी गरेको हो । १९८४ देखि शुरु भएको साग गेम्समा नेपालले त्यतिबेला ४ स्वर्ण पदक जितेको थियो । त्यसपछिका संस्करणमा आशातित सफलता हात पार्न नसकेको नेपालले घरेलु मैदानमा…

ट्रयाथलनमा नेपाललाई थप स्वर्ण र रजत

१३ औं साग खेल अन्तर्गत पोखरा भएको ट्रयाथलनमा नेपाललाई स्वर्ण र रजत पदक जित्न सफल भएको छ । भारत र श्रीलंकाका खेलाडीलाई पछी पर्दै नेपालका हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक हात परेका हुन् । उनीहरुले ५ किमी दौड, २० किमी साइकिलिङ…

दक्षिण एसियाली खेलकुदमा आज २० स्वर्णका लागि प्रतिष्पर्धा हुँदै

दक्षिण एसियाली खेलकुद अन्तगर्त आज २० स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुँदैछ । आजदेखि भलिबल खेल सम्पन्न हुनेछ । दुईवटा स्वर्णका लागि फाइनल खेल हुँदैछ । पुरुष तर्फको उपाधिका लागि भारत र पाकिस्तान आमने सामने हुँदैछन् भने महिला तर्फ नेपाल र…

यस्तो रह्यो १३ औं सागको उद्घाटन समारोह

काठमाडौं, १५ मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद सागको औपचारिक उद्घाटन गरिएको छ । भूकम्प पछि पुनर्निर्माण गरिएको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीचमा सागको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा सातै देशका…

रंगशाला परिसरमा गरियो झण्डोत्तोलन

‍‍काठमाडौं, १४ । १३ औं दक्षिण एसियाली खेलकुद सागको झण्डोत्तोलन गरिएको छ । त्रिपुरेश्वरस्थित राखेप परिसरमा सातै देशका सेफ द मिसनहरुले झण्डोत्तोलन गरेका हुन् । नेपालको तर्फबाट राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना सेफ द मिसन छन् । उनैले…

पाेखरा रंगशालामा १० हजार सिट जडान सकियाे

आसन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) लाई लक्षित गरेर पोखरामा निर्माणाधीन फुटबल रङ्गशालाको प्यारापिटमा १० हजार सिट जडान गरिएको छ । सागअन्तर्गत महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि मैदानको पूर्व र पश्चिमतर्फ…

सागकाे उद्घाटन कस्ताे हुनेछ हेराै भिडियाेमा

दक्षिण एसियाली खेलकुद सागको उद्घाटन कस्तो हुन्छ भनेर आज अन्तिम तयारी गरेको छ । दशरथ रंगशालामा सागको उद्घाटनको झझल्को दिने किसिमले अन्तिम तयारी गरिएको हो । ग्राण्ड रिहरर्सलका रुपमा रहेको कार्यक्रममा सातै देशको झण्डाका साथै खेलाडीले कसरी…

सागमा प्रयाेग हुने सामाग्रीकाे गुणस्तरकाे मापन भएकाे छ की छैन ?

नेपालले तेस्रो पटक आयोजना गर्न लागेको दक्षिण एसियाली खेलकुद सागको तयारी पुरा भएको राष्ट्रिय खेलकुद परिषद्का साथै युवा तथा खेलकुद मन्त्रीले सार्वजनिक कार्यक्रममा घोषणा गरेका छन । प्रतियोगिता आउन तीन दिन बाँकी हुँदा उद्घाटन हुने स्थलको काम…

सागकाे उद्घाटनमा नेपालकाे झण्डा कसले बाेक्ने पारस की कमल ?

नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा उद्घाटन समारोहको मार्चपासमा नेपालको झण्डा बोक्नेमा दुई जना खेलाडीको नाम अगाडी आएको छ । जसमा भारत्तोलनका कमलबहादुर अधिकारी र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको नाम अगाडी आएको छ ।…

सागमा भारतले तेक्वान्दाेमा सहभागिता जनाउने, कराते र आर्चरी भने नखेल्ने

नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा भारतले तेक्वान्दोमा खेल्ने भएको छ । डेलिगेसन इन्ट्रि मिटिङमा भारतले तेक्वान्दोलाई समावेश गरेपछि भारत खेल्न आउने पक्का भएको हो । अब याे मिटिङमा जतिपनि खेल र खेलाडी समावेश गरिएकाे छ, त्यसमा केहि…