Browsing Category

NOC

एसियाली खेलकुद: ब्याटिमन्टनमा रत्नजित र विकाश क्वाटरफाइनलमा

एसियन गेम्स अन्तर्गत ब्याडमिन्टनमा नेपाल पुरुष टिम इभेन्टस तर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज भएका खेलमा नेपालले पाकिस्तानलाई तीन एक सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । नेपालका तर्फ बाट दिपेश धामी, विकाश श्रेष्ठ, रत्नजीत…

एशियाडमा पहिलो स्वर्ण चीनलाई

नेप्लेज, ३ भदौ । १८औं एशियाली खेलकुद शनिबारदेखि सुरु भएसँगै नतिजा आउने क्रम पनि सुरु भइसकेको छ । प्रतियोगितामा चीनले स्वर्ण पदक जित्दै खाता खोलेको छ । अहिलेसम्म उसुको च्याङसुवा स्पर्धामा चीनका पुरुषतर्फ पियुयान सनले स्वर्ण पदक जितेका…

राखेपले भन्यो, एशियाडमा विगतको भन्दा धेरै मेडल आउँछ !

नेप्लेज, ३० साउन । राष्ट्रिय खेलकुद परिषद्ले आशन्न एसियाली खेलकुदमा विगतको भन्दा धेरै पदक भित्रिने दाबी गरेको छ । १८औं एसियाडको उद्घाटन भदौ २ गते इण्डोनेसियाको जाकार्तामा हुनेछ । एसियाली राष्ट्रको ओलम्पिक भनिने एसियाली खेलकुदमा ४५…

प्याराग्लाइडिङलाई ऐतिहासिक अवसर

नेप्लेज, २४ साउन । पोखरा आसपासको क्षेत्रमा व्यवसायिक मनोरञ्जनको माध्यमको रुपमा परिचित छ प्याराग्लाइडिङ । यसलाई बिशुद्ध खेलका रुपमा भन्दा पनि व्यवसायिक रुपमा धेरै प्रयोग गरियो । दैनिक सयौं ग्लाइडरहरु पोखराका आकाशमा उडिरहेका हुन्छन्, यसले…

प्याराग्लाइडिङ टोलीलाई विदाई

नेप्लेज, २३ साउन ।  एशियाली खेलूदमा सहभागी हुने प्याराग्लाईडिङ टोली इन्डोनेशीया प्रस्थान गरेको छ । पोखरबाट वुधबार विदाई भएर आएको टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले सातदोवाटोमा विदाई गरे । नेपालले…

एशियाडः डोपिङ कन्ट्रोल अफिसरको रुपमा नेपालबाट डा. नवीस सम्मिलित

नेप्लेज, २० साउन । आसन्न एशियाली खेलकुदमा डोपिङ कन्ट्रोल अफिसरको रुपमा नेपालबाट डाक्टर नवीस मान सिंह प्रधानले प्रतिनिधित्व गर्ने भएका छन् । आयोजक मुलुकको आमन्त्रणमा डोपिङ कन्ट्रोल अफिसरको रुपमा एशियाली खेलकुदमा सहभागी हुने उनी पहिलो…

१३औं सागमा २७ खेल, नेपालका लागि अबसर : जीवनराम श्रेष्ठ

नेप्लेज, १९ साउन । आगामी फागुन २५ देखि चैत ४ सम्म नेपालमै १३औं दक्षिण एशियाली खेलकुद आयोजना हुँदैछ । १० दिने खेलकुद मेलामा २७ खेलका ३१५ इभेन्ट सञ्चालन हुनेछन् । प्रतियोगितामा अघिल्लो संस्करणको भन्दा ४ खेल समावेश गरिएको हो । क्रिकेटले साग…

जापानकाे तामुरा सिटी र एथलेट साेसाइटीले नेपाली खेलाडीलार्इ सहयाेग गर्ने

नेप्लेज, १८ साउन । जापानको तामुरा सिटी र एथलेट सोसाइटीले नेपाली खेलाडीलाई सहयोग गर्ने भएका छन् । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदसम्म नेपाली खेलाडीले प्रशिक्षणको मौका पाउनेछन् । शुक्रबार सातदोबाटो स्थित नेपाल…

वैदेशीक प्रशिक्षणका लागि ट्रायाथलन टोली थाइल्याण्डतर्फ

नेप्लेज, १६ साउन । इण्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारीका लागि नेपाली ट्रायाथलन टिम थाइल्याण्ड प्रस्तान गरेको छ । सातदोबाटो स्थित नेपाल ओलम्पिक कमिटीमा आयोजित कार्यक्रममा चार खेलाडी, एक प्रशिक्षक र एक ब्यवस्थापक सहित छ जनाको…

१८औं एशियाडका लागि खेल सामाग्री हस्तान्तरण

नेप्लेज, ११ साउन । चीनको एजिलिटी हेल्थ एण्ड बेलनेस कम्पनीले पूर्व सम्झौताअनुसार नेपाल ओलम्पिक कमिटीलाई १८औं एशियाली खेलकुदका लागि प्रायोजन गरेको खेलसामाग्री हस्तान्तरण गरेको छ । एजिलिटी कम्पनी र नेपाल ओलम्पिक कमिटीबीच एशियाडमा आधिकारिक…