Browsing Category

NOC

चिनियाँ राष्ट्रपति सीको स्वागतमा खेलाडीलाई पनि अनिवार्य उपस्थिति!

२३ वर्ष पछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलदेखि उनी बस्ने होटेल सोल्टीसम्म लामबद्ध भएर सडकमा स्वागत गरिने भएको छ । त्यसका लागि सरकारले निजामति कर्मचारी, खेलाडी र सर्वसाधारणलाई…

साग पूर्वाधारलाई बजेट निकासा भइसक्यो : मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताएका छन् । पोखरामा निर्माणाधीन खेल पूर्वाधारको आज निरीक्षण गर्दै उहाँले निर्माण कार्यको…

राम अवाले सम्मानित

काठमाडौं । नेपाल ओलम्पिक कमिटिका सदस्यमा निर्वाचित भएका राम अवाले सम्मानित भएका छन् । नेपाल बक्सिङ संघका अध्यक्ष अवालेलाई नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएकोमा सुनसरी जिल्ला बक्सिङ संघले धरानमा सम्मान गरेको हो ।…

कमल खनाललाई पितृ शोक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का बरिष्ठ अधिकृत एवं १३ औं दक्षिण एशियाली खेलकुद (साग) सचिवालयका प्रमुख कमल खनाललाई पितृ शोक परेको छ । खनालका पिता देवीभद्र खनालको ८२ बर्षको उमेरमा बुधवार राती निधन भएको थियो । तनहुँ ब्यास नगरपालिका–…

१३ औं सागमा फुटबल सहित ५ खेल उद्घाटन अघि नै सुरु हुने

नेपालमा मंसिर १५ गतेदेखि २४ गतेसम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी तीव्रगतिमा अघि बढाएको छ । ढिला गरि मन्त्रिपरिषद्ले साग सञ्चालन कार्यविधि पारित गरेकाले तयारीलाई अहिलेको भन्दा अझै तिव्र बनाउनु पर्ने आबश्यकता रहेको छ ।…

६ महिनापछि साग तयारी समिति बैठक, १५ उपसमितिले पूर्णता पायो

मुक्तिबाबु रेग्मी ९ असोज । ६ महिनापछि पहिलोपल्ट बसेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी समितिको बैठकले तयारीलाई तीव्रता दिन उपसमितिलाई पूर्णता दिएको छ । साग तयारी समितिको बैठक बैशाख २६ गतेयता बस्न सकेको थिएन । भदौ २६ गतेको…

१३ औं सागः कुस्ती प्रतियोगिता जनकपुरमा हुने

नेप्लेज, ९ असोज । काठमाडौै, ललितपुर र कास्कीमा आयोजना हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुदको आयोजना स्थल बिस्तार गरिएको छ । बिहीबार सिंहदरबारमा बसेको साग तयारी समितिको बैठकले सागमा सहभागी २७ खेलमध्ये कुस्तीको प्रतियोगिता धनुषाको…

सागकाे मिति एक दुई दिन तलमाथि हुन सक्छ: जीवनराम

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै सम्पन्न हुने बताएका छन् । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद उपसमितिका संयोजकसमेत रहनुभएका…

साग तयारी समितिको बैठक आज, रेस्लिङ खेल जनकपुरमा हुने

काठमाडौं, ८ असोज । डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी तिव्र पारिएको छ । गत वैशाख २६ गते पहिलो पटक साग तयारीको बैठक बसे यता दोस्रो वैठक आज बस्दैछ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर…

संविधान दिवस : हरि खड्कालाई प्रवल जनसेवाश्री चतुर्थ, सावित्रा भण्डारी र सोमपाल कामीलाई पाँचौं

 संविधान दिवसको अवसरमा सरकारले खेलकुदमार्फत देशको सेवा गरेकोमा नेपाली फुटबलका पूर्व कप्तान हरि खड्कालाई प्रवल जनसेवा श्री चतुर्थ श्रेणी अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको छ । यो पदकबाट अन्य तीन जना खेलाडीलाई पनि सम्मानित गरेको छ ।…