Browsing Category

NOC

युथ ओलम्पिकमा सहभागी नेपाली टाेलीलार्इ विदार्इ

नेप्लेज । अर्जेन्टिनाको ब्युनर्स एरिसमा आयोजना हुने तेश्रो युथ ओलम्पिक गेममा सहभागी हुने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार विदार्इ गरिएकाे छ । नेपाल अाेलम्पिक कमिटिका अध्यक्ष एवं संघिय प्रतिनिधी सभाका माननिय साँसद जीवन राम श्रेष्ठले अाज…

किड्स ट्राईयाथलनमा तेन्जिनलाई स्वर्ण

तेन्जिन एन रायन गुरुङ किड्स ट्राईयाथलन च्याम्पियनसिपमा सिनियर ब्वाईज तर्फ स्वर्ण हात पार्न सफल भएका छन् । फर्निचर ल्याण्ड प्रा. लि.को प्रायोजनमा भएको च्याम्पियनसिपमा गुरुङ्गले २५ मिटर पौडी, ८०० मिटर साईक्लिङ्ग र ५०० मिटर दौड ५ मिनट २६…

अरुभन्दा धेरै म खुसी छुः अध्यक्ष जीवनराम

नेप्लेज, १८ भदौ । नेपाली खेलकूदमा प्याराग्लाइडिङ त्यतिधेरै चर्चित नाम होइन । शुरुमा पोखरामा पयर्टन ब्यवसायीले शुरु गरेको प्याराग्लाइडिङ २००८ मा राष्ट्रिय खेलकूद परिषद् राखेपमा दर्ता भयो । त्यतिबेला सदस्य सचिब रहेका वर्तमान नेपाल ओलम्पिक…

सकियो एशियन गेम्स, ३७ राष्ट्रले जिते पदक, चीन पहिलो

नेप्लेज, १७ भदौ । १५ दिन लामो एशियाली खेलकुदको महामेला एशियाली खेलकुदको १८औं संस्करण इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा आजदेखि सकिएको छ । गएको भदौ २ गतेदेसि सुरु भएको प्रतियोगिताले एशियाली क्षेत्र खेलकुदमय बन्यो । एशियाका सबै ४५…

१३औं साग निर्धारित समयमा नहुने निश्चितजस्तै, पूर्वाधारमात्र बाधक रहेन

नेप्लेज, १६ भदौ । आगामी फागुन २५ देखि चैत ४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुने निर्धारण गरिएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) समयमै आयोजना हुने सम्भावना निकै न्युन बनेको छ । दुई साताअघिसम्म नेपालका खेल पदाधिकारीको एउटै…

१८औं एशियाडः भारत्तोलनमा ताराको राष्ट्रिय कीर्तिमान सुधार

नेप्लेज, १० भदाै । १८औं एशियाली खेलकुद अन्तर्गत भारत्तोलनको महिला ७५ केजीमाथि तौलसमूहमा नेपालकी तारादेवी पुनले भने तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् । आइतबार भएको स्पर्धामा ताराले समग्रमा १७५ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान…

पदक नआएकोमा खेलाडीलाई दोष दिन्न, कमजोरी हाम्रै होः सदस्यसचिव विष्ट

नेप्लेज, ८ भदौ । नेपालले एशियाली खेलकुदको तयारी सुरु गर्दै गर्दा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले ठोकुवा गरेर भनेका थिए, ‘यसपाली इतिहासकै सर्बाधिक पदक आउँछ ।’ भदौ २ गते इण्डोनेशियाको जाकार्तामा उदघाटन भएसँगै सुरु भएका…

एशियाली खेलकुदः छैटौं दिन नेपालको प्रदर्शन यस्तो

नेप्लेज, ७ भदौ । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकुद अन्तर्गत छैटौं दिनको खेलसम्म नेपाली खेलाडीको निराशाजनक प्रदर्शन कायमै छ । अहिलेसम्म नेपालले सहभागिता लिएकामध्ये ८ खेलको स्पर्धा सकिएको छ । पदकको आशा गरिएका तेक्वान्दो उसु लगायत…

तेक्वान्दो र उसुमा सकियो आशा, अब बक्सिङ र करातेको भर

नेप्लेज, ७ भदौ । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन जारी छ । प्रतियोगितामा ६ दिनसम्मको खेल सकिँदा अधिकांश खेलमा नेपालको चुनौति सकिएको छ । बिगतको प्रदर्शनका आधारमा पदकको आशा गरिएको उसु र तेक्वान्दोमा नेपालको…

एशियाली खेलकुदः नेपाल अझै पदकबिहीन, कमलको राष्ट्रिय कीर्तिमान सुधार

नेप्लेज, ६ भदौ । १८औं एशियाली खेलकुद अन्तर्गत चाैथाे दिनकाे खेल सकिँदा नेपाल अझै पदकबिहीन छ । भारोत्तोलनमा भने नेपालका कमलबहादुर अधिकारीले बुधबार कीर्तिमान रचेका छन् । उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको…