Browsing Category

NOC

सकियो एशियन गेम्स, ३७ राष्ट्रले जिते पदक, चीन पहिलो

नेप्लेज, १७ भदौ । १५ दिन लामो एशियाली खेलकुदको महामेला एशियाली खेलकुदको १८औं संस्करण इण्डोनेसियाको जाकार्ता र पालेङवाङमा आजदेखि सकिएको छ । गएको भदौ २ गतेदेसि सुरु भएको प्रतियोगिताले एशियाली क्षेत्र खेलकुदमय बन्यो । एशियाका सबै ४५…

१३औं साग निर्धारित समयमा नहुने निश्चितजस्तै, पूर्वाधारमात्र बाधक रहेन

नेप्लेज, १६ भदौ । आगामी फागुन २५ देखि चैत ४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुने निर्धारण गरिएको १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) समयमै आयोजना हुने सम्भावना निकै न्युन बनेको छ । दुई साताअघिसम्म नेपालका खेल पदाधिकारीको एउटै…

१८औं एशियाडः भारत्तोलनमा ताराको राष्ट्रिय कीर्तिमान सुधार

नेप्लेज, १० भदाै । १८औं एशियाली खेलकुद अन्तर्गत भारत्तोलनको महिला ७५ केजीमाथि तौलसमूहमा नेपालकी तारादेवी पुनले भने तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् । आइतबार भएको स्पर्धामा ताराले समग्रमा १७५ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान…

पदक नआएकोमा खेलाडीलाई दोष दिन्न, कमजोरी हाम्रै होः सदस्यसचिव विष्ट

नेप्लेज, ८ भदौ । नेपालले एशियाली खेलकुदको तयारी सुरु गर्दै गर्दा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले ठोकुवा गरेर भनेका थिए, ‘यसपाली इतिहासकै सर्बाधिक पदक आउँछ ।’ भदौ २ गते इण्डोनेशियाको जाकार्तामा उदघाटन भएसँगै सुरु भएका…

एशियाली खेलकुदः छैटौं दिन नेपालको प्रदर्शन यस्तो

नेप्लेज, ७ भदौ । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकुद अन्तर्गत छैटौं दिनको खेलसम्म नेपाली खेलाडीको निराशाजनक प्रदर्शन कायमै छ । अहिलेसम्म नेपालले सहभागिता लिएकामध्ये ८ खेलको स्पर्धा सकिएको छ । पदकको आशा गरिएका तेक्वान्दो उसु लगायत…

तेक्वान्दो र उसुमा सकियो आशा, अब बक्सिङ र करातेको भर

नेप्लेज, ७ भदौ । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन जारी छ । प्रतियोगितामा ६ दिनसम्मको खेल सकिँदा अधिकांश खेलमा नेपालको चुनौति सकिएको छ । बिगतको प्रदर्शनका आधारमा पदकको आशा गरिएको उसु र तेक्वान्दोमा नेपालको…

एशियाली खेलकुदः नेपाल अझै पदकबिहीन, कमलको राष्ट्रिय कीर्तिमान सुधार

नेप्लेज, ६ भदौ । १८औं एशियाली खेलकुद अन्तर्गत चाैथाे दिनकाे खेल सकिँदा नेपाल अझै पदकबिहीन छ । भारोत्तोलनमा भने नेपालका कमलबहादुर अधिकारीले बुधबार कीर्तिमान रचेका छन् । उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको…

प्याराग्लाइडिङतर्फ टिम एक्यूरेसीमा नेपाललाई पदक आएन

नेप्लेज ६ भदौ । एशियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको प्याराग्लाइडिङको एउटा बिधा टिम एक्युरेसीमा नेपाल पदक जित्न असफल भएको छ । बुधबार सकिएको टिम एक्युरेसीतर्फको प्रतिस्पर्धामा नेपाल पुरुष टिम एक्यूरेसीमा आठौं तथा महिला टिम एक्यूरेसीमा…

एशियाली खेलकुदः पुरुष भलिबलमा नेपाल पराजित

नेप्लेज, ६ भदौ । इण्डोनेसियाको जाकार्तामा जारी १८औं एशियाली खेलकुदको चौथो दिन बुधबार नेपाली पुरुष भलिबल टोलीले चाइनिज ताइपेईसँग पराजय ब्यहोरेको छ । प्रतियोगिताको समूह डी मा रहेको नेपाल चाइनिज ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भयो ।…

एसियन गेम्स: पाैडीमा गाैरीका र सुभंम हिट चरणबाट बाहिर, तेक्वान्दाेका बीरबहादुर अन्तिम १६ मा पराजित

इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पौडीमा ओलम्पियन गौरीका सिंह महिला दुई सय मिटर फ्रिस्टाइलमा हिट चरणबाट नै बाहिरीएकी छिन । पहिलो स्पर्धामा ५० मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाट नै आउट भएकी गौरीका दुई सय मिटर फ्रिस्टाइलमा पनि असफल भइन…