Browsing Category

NOC

ओलम्पिक कमिटीको निर्वाचनः पिताम्बरकाे बदलिएकाे रूप, जीवनराम फेरी बलियाे देखिए

नेपाल ओलम्पिक कमिटीको निर्वाचनको मिती नजिकीदै गर्दा अबको नेतृत्व कसले पाउछ भन्ने कौतुहल सुरु भइसकेको छ । जसका लागि दुई पक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ मतदाता रिजाउन लागेका छन । यस्तैमा यसपटकको निर्वाचनमा जीवनराम पक्ष हामी हुने…

‘खेलकूद संस्कार बोकेको बाँकेकाे खजुरा’

बाँकेको खजुरा खेलका लागि सम्भावना भएको ठाउँ हो । आन्तरिक प्रतिस्पर्धा मात्रै होइन राष्ट्रियस्तरका प्रतियोगिताका लागिसमेत तयार भइसकेको सन्देश खजुराले दिइसकेको छ । यसै वर्ष भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका महत्वपूर्ण चार विधाका खेल…

ओलम्पिकमा उप महासचिव र कोषाध्यक्ष बाहेक सबै पदमा निर्वाचन

काठमाडौं, १२ भदौ, नेपाल ओलम्पिक कमिटिको १५ वटा पदमा निर्वाचन हुने भएको छ । नयाँ विधान अनुसार १९ सदस्यीय कार्यसमिती हुनेछ । मंगलबार भएको उम्मेदवारी दर्तामा २६ जनाले मनोनयन गरेका थिए । आज उम्मेदवारी फिर्ता लिने समय तोकिएपनि कसैले पनि…

माल पाएर चाल नपाएको बेलझुण्डी रंगशाला

मुक्तिबाबु रेग्मी । दाङको शानका रुपमा रहेको बेलझुण्डी रंगशाला त्यहाँका खेल पदाधिकारीका लागि माल पाएर पनि चाल नपाएको जस्तो भएको छ । तुलसीपुर उपमहानगरपालिकामा पर्ने बेलझुण्डी रंगशाला गत बैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा निर्माण गरिएको हो ।…

बाँकी कार्यभार पुरा गर्न ओलम्पिकमा फेरि उम्मेदवारी : जीवनराम श्रेष्ठ

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि आउँदो २० गते निर्वाचन हुँदै छ । कोषाध्यक्ष र उपमहासचिव पद बाहेक अरु जम्मै पदमा निर्वाचन हुने सम्भावना देखिएको छ । उम्मेदवारको नाममाथिको दावी विरोध बुधबार सम्म चल्ने र विहीबार अन्तिम नामावली…

नेपाली खेलकुदकाे पारदर्शिता कायम गर्न मेराे उम्मेदवारी : उमेशलाल

काठमाडौं, १० भदौ । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि आउँदो २० गते निर्वाचन हुँदै छ । कोषाध्यक्ष र उपमहासचिव पद बाहेक अरु जम्मै पदमा निर्वाचन हुने सम्भावना देखिएको छ । उम्मेदवारको नाममाथिको दावी विरोध बुधबार सम्म चल्ने र विहीबार…

ओलम्पिक कमिटीको निर्वाचनकाे साँचाे परिषद् र मन्त्रालयकाे हातमा !

नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितीको चयन हुने दिन नजिकिदै गर्दा आफु त्यो संस्थानमा आउनका लागि दौडधुप सुरु भएको छ । नयाँ कार्यसमितीका लागि ओलम्पिक कमिटीको उम्मेदवारी दर्ता पनि भएको छ । जसमा कुल २५ जनाले उम्मेदवारी दिएका छन् । नयाँ…

ओलम्पिक कमिटिका २७ मध्ये २६ मतदाता उम्मेदवार, अध्यक्षमा दुई श्रेष्ठ भिड्दै

नेप्लेज, १० भदाै । नेपाल ओलम्पिक कमिटीको नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छन् । अघिल्लो चुनावमा पनि यी दुईले नै प्रतिस्पर्धा गरेका थिए । भदौ २० गतेहुने…

ओलम्पिक कमिटिका २७ मध्ये २६ मतदाता उम्मेदवार!

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना नेपाल ओलम्पिक कमिटीको सह महासचिव पदमा निर्विरोध चयन भएका छन् । उनी नेपाल एथ्लेटिक्स संघबाट प्रतिनिधिको रुपमा ओलम्पिक प्रवेश गरेका हुन् । ओलम्पिक कमिटीको निर्वाचनमा २७ मतदाता मध्ये २…

ओलम्पिक कमिटीकाे निर्वाचनमा सचिवको दाउमा केशव विष्ट

नेपाली राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशवकुमार विष्ट नेपाल ओलम्पिक कमिटीको आसन्न निर्वाचनमा नेपाल उसु महासंघबाट भोटिङ राइट्स लिएर गएका छन । परिषद्को सदस्य सचिव पदबाट बाहिरीएको केहि दिनमा नै उनले नेपाल उसु महासंघमा आफ्नो…