Browsing Category

NOC

ओलम्पिक कमिटीको सदस्यमा को को निर्वाचित भए त?

नेपाल ओलम्पिक कमिटीको आज भएको निर्वाचनमा सदस्य पदको मत परिणाम सार्वजनिक भएको छ । सात जना सदस्यमा ८ जनाको उम्मेदवारी परेको थियो । जसमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा पराजित भएका छन् । यसैगरी रमेशप्रसाद शिवाकोटी, राम अवाले,…

नेपाल ओलम्पिक कमिटीकाे मतदान सम्पन्न

नेपाल ओलम्पिक कमिटीको मतदान सम्पन्न भएकाे छ । नयाँ नेतृत्व चयनका लागि भएकाे निर्वाचनमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । ओलम्पिक भवन ललितपुरमा विहान शुरु भएकाे चुनावी साधारणसभाकाे सभाको युवा तथा खेलकुद मन्त्री…

शुरु भयो ओलम्पिक कमिटीको चुनावी शाधारण सभा, प्रतिस्पर्धामा जीवनराम र उमेशलाल

नेपाल ओलम्पिक कमिटीको चुनावी शाधारण सभा शुरु भएको छ । ललितपुरको ओलम्पिक भवनमा शुरु भएको साधारण सभाको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका छन् । मन्त्री विश्वकर्माले निर्वाचनसँगै राष्ट्रिय मान्यता प्राप्त र…

नेपाल ओलम्पिक कमिटीकाे निर्वाचन आज, अध्यक्षमा जीवनराम र उमेशलालकाे दावी

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका चयनका लागि आज निर्वाचन हुँदैछ। नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि उमेशलाल श्रेष्ठ र जीवनराम श्रेष्ठ चुनावी मैदानमा छन् । भदौ २० गतेलाई तोकिएको चुनाव अदालती कारणले रोकिएको थियो । तर पछि सर्वोच्च…

ओलम्पिक कमिटीको निर्वाचन भाेली, परिषद भन्छ-‘स्पष्टिकरण साेध्छु’

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि भोली निर्वाचन हुँदैछ । तर राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले ओलम्पिक चुनावका विषयमा स्पष्टिकरण लिने बताएका छन । सिलवालले ओलम्पिक निर्वाचनका विषयमा विहिबार मात्र जानकारी पाएको र…

ओलम्पिक कमिटीकाे चुनाव: शक्तिकेन्द्र हावी हुँदै, मन्त्रि क्वाटरमा बैठक

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि भोली (शनिबार) चुनावी साधारणसभा हुँदैछ । यसपटकको अध्यक्षका लागि यसअघिका उम्मेदवार जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ नै चुनावी मैदानमा उत्रिएका छन । ओलम्पिकको चुनाव जहिलेपनि मुखमा आउछ, कुनै न कुनै…

ओलम्पिक कमिटीमा के हुन्छ, त्यो सबैले थाहा पाउनुपर्छः उमेशलाल श्रेष्ठ (अन्तरवार्ता)

नेपाल ओलम्पिक कमिटीको निर्वाचन शनिबार हुँदैछ । यो निर्वाचनले चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ चुनावी मैदानमा छन् । चुनावको पूर्वसन्ध्यामा नेप्लेजले अध्यक्षका…

नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते हुने

नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते हुने भएको छ । यसअघि २० गते हुने भनिएको निर्वाचन अदालतको आदेशका कारण स्थगित भएको थियो । निर्वाचन सातदोबाटो स्थित कमिटीको कार्यालयमा विहान आठ बजे शुरु हुने छ । यसअघि निर्वाचन स्थगित गर्न माग गर्दै…

एनएसजेएफ खेलपत्रकारिता सम्मानबाट सिलवाल र राई पुरस्कृत

यस वर्षको एनएसजेएफ खेलपत्रकारिता सम्मानबाट नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट खेलपाटीका समाचार प्रमुख निशान राई सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले २४ औ स्थापना…

सडक दौड आइतबार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उपत्यकाव्यापी सडक दौड प्रतियोगिता आइतबार हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तत्वावधानमा हुन लागेको प्रतियोगितामा छात्रतर्फ ५ किलोमिटर तथा छात्रामा ३ किलोमिटर दूरीमा…