Browsing Category

NOC

खेलकुदको गीत लोकार्पण हुने

नेप्लेज, ६ असार । डा.खगेन्द्र स्पोर्टस् फाउन्डेसनले खेलकुद सम्वन्धी गीत बजारमा ल्याउने भएको छ । फाउन्डेसनले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ६ वर्ष अघि नै तयार भएको गीत ९ असारमा ओलम्पिक डे को अवसर पारेर सार्वजनिक गरिने बताएको…

सुटिङमा फुलमायालाई स्वर्ण

काठमाडौं, ५ असार  । ओलम्पियन नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले ओलम्पिक डेका अवसरमा आयोजित सुटिङ प्रतियोगिताको महिला व्यक्तिगत एयर राइफलमा मंगलबार स्वर्ण जितेकी छन् । नेपाली सेनाकी कल्पना परियार दोश्रो तथा ललितपुरकी सुस्मिता नेपाल तेश्रो…

ओलम्पिकका लागि नेपालको तयारी सुरु, ९ खेललाई विशेष प्रथमिकता

नेप्लेज, १ असार । सहभागीमध्ये ९ खेललाई विशेष प्राथमिकतामा राख्ने घोषणासँगै नेपालले सन् २०२० को टोकियो ओलम्पिकका लागि विशेष तयारी सुरु गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी ओलम्पिक कमिटीले टोकियो ओलम्पिकअघि २ वर्षको विशेष तयारीका क्रममा…