स्वर्ण पदक विजेता किरणको भनाई ‘सरकारले दिने रकमले ऋण तिर्छु’
मुक्तिबाबु रेग्मी । नाम किरण सिंह बोगटी । परिचय अब उनको एत्तिमा सिमित छैन । उनी अहिले नेपालका म्यारथन धावकको रुपमा आफूलाई स्थापित गरेका छन् ।
त्यो पनि १३ औं दक्षिण एसियाली खेलकुद सागमा म्याराथनमा स्वर्ण पदक जितेर । हो उनी किरण सिंह बोगटीको…