Browsing Category

All Sports

तेक्वान्दो र कराँते प्रशिक्षण भवन तयार, मापदण्डमा आशंका

नेपाली खेलकुदमा अहिले रहेको धेरैजसो पुर्वाधार स्वर्गिय सदस्यसचिव शरदचन्द्र शाहको पालामा बनेका हुन भन्दा गलत नहोला । सो बेला चीन सरकारको सहयोगमा बनेका खेलकुद पुर्वाधारमध्ये धेरैजसो पुनः निर्माणको पर्खाइमा छन । यस्तो अवस्थामा काठमाडौकै…

युरोपियन हाप्कि डो च्याम्पियनसिपमा  प्रदिपलाई कास्य

काठमाडौं । रसियामा भएको युरोपियन हाप्किडो च्याम्पियनसिपमा प्रदीप थापाले कांस्य पदक दिलाएका छन् । शनिबार भएको खेलमा प्रदीपले ७२ केजी तौल समूहमाथि कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरले जानकारी दिए ।…

पहिलो नौलिन जेटिआई जुनियर च्याम्पिनशीप सम्पन्न

नेप्लेज, २७ असोज । पहिलो नौलिन जेटिआई जुनियर च्याम्पिनशीप शनिबार सम्पन्न भएको छ ।नौलिन स्पोर्ट्स भिल्ला बुढानीलकण्ठडको टेनिस कोर्टमा शनिबार प्रतियोगितामा समावेश गरिएको पाँचौं स्पर्धाको फाइनल खेल भएका थिए । अन्डर १४ को ब्वाइजतर्फ चिराज…

खेलकुद बिकास ऐन परिमार्जनको तयारी, सदस्य सचिवको अधिकार कटौती

नेप्लेज, २७ असोज । खेलकुद मन्त्रालयले खेलकुद बिकास ऐन–२०४८ परिमार्जनको तयारी गरेको छ ।युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले २५ वर्ष अगाडिको ऐन समयसापेक्ष बनाउन लागिएको जानकारी दिएका छन् ।पुरानो ऐन अहिले परिस्थितिअनुसार…

१३औं सागः तयारी समितिको बैठक कात्तिक ११ मा, नयाँ मिति तोकिने

नेप्लेज, २६ असोज । नेपालमा आगामी मार्च ९ देखि १८ सम्म हुने भनिएको १३औं दक्षिण एशियाली खेलकुद निर्धारित समयमा सम्पन्न नहुने निश्चित भएसँगै नयाँ मिति घोषणा गर्न प्रतियोगिता तयारी समितिको बैठक बस्न लागेको छ ।युवा तथा खेलकुदमन्त्री…

टिचर्स कप फुटबलकाे उपाधि भीमेश्वरलाई 

नेप्लेज, २४ असाेज । भीमेश्वरले प्रथम एन प्याब्सन टिचर्स फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।काँडाघारीस्थित अर्किड स्कुलमा भएको फाइनलमा भीमेश्वरले पिस प्वाइन्टलाई ५–० गोलले पराजित ग¥यो । भीमेश्वरका लागि सपन बस्नेतले…

दशैं रन फर गुड हेल्थ शनिबार हुने

नेप्लेज, २४ असाेज । उज्ज्वल तारा स्कुल काँडाघारीले वडा दशैंको अवसरमा यही २७ असोज शनिवार दोस्रो पटक ‘दशैं रन फर गुड हेल्थ’ प्रतियोगिता गर्ने भएको छ ।कागेश्वरी मनोहरा नगरपालिका, मेगा बैंक, हाम्रो मेलमिलाप सहकारी संस्था तथा फिटनेश च्वाइसको…
P