Browsing Category

‘A’ Division League

नेपालको फुटबल धेरै राम्रो छ : विदेशी खेलाडी फ्लोरेन्ट (भिडियो कुराकानी नेपालीमा)

कोरोना भाइरसको महामारीका कारण नेपाली फुटबल पनि ठप्प छ । ए डिभिजन लिग सकिए पछि मोफसलका नकआउट प्रतियोगिता जारी रहने समयमा कोरोना भाइरसको महामारीका कारण फुटबल खेलाडीहरु बेरोजगार बनेका छन् । नेपाली लिग खेल्नका लागि विदेशी खेलाडीहरु पनि आउने…

एन्फाद्वारा ए डिभिजन लिगकाे प्राविधिक प्रतिवेदन सार्वजनिक

अखिल नेपाल फुटबल संघले गत वर्ष सम्पन्न शहिद स्मारक ए डिभिजन लिगको प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ । आज भिडियो कन्फरेन्समार्फ सार्वजनिक गरेको प्रतिवेदनले खेलाडीहरु घाइते हुनुको मुख्य कारण आरामको कमी भएको देखाएको छ । खेलाडीले एकपछि…

सरस्वती क्लबका कप्तानमाथि दुई वर्षको प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ एन्फाले सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठलाई कारवाही गरेको छ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती युवा क्लब र हिमालयन शेर्पा क्लबबीचको खेलमा प्रतियोगिता नियमावली विपरित कार्य गरेको भन्दै उनलाई दुई वर्षको…

आरसिटीकाे अबको लक्ष्य ए डिभिजन

ए डिभिजन लिगमा फर्किने लक्ष्यमा आरसिटी रानीपोखरी कर्नर टिम । नेपाली फुटबलमा आरसिटीको नामले परिचित यो क्लबले शहीद स्मारक ए डिभिजन लिगको ६ वटा उपाधि जितिसकेको छ । ए डिभिजन लिगको दोस्रो सफल टिम हो आरसिटी । सन् १९३२ मा स्थापना भएको…

ए डिभिजन लिगः भाग्यले साथ दिए मनाङ उपविजेता बन्न सक्छ

शहीद स्मारक ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । लिगको अन्तिम चरणको खेलमा जित निकाल्दै मनाङ मस्र्याङ्दी क्लब तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ । गत संस्करणको विजेता…

ए डिभिजन लिगका शीर्ष ६ टिम कुन कुन ?

काठमाडाैं, १ फागुन । शहीद स्मारक ए डिभिजन लिगका अब जम्मा तीन खेल मात्रै बाँकी छन् । लिगको अन्तिम खेलमा शीर्ष स्थानको त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्ने छन् । अन्तिम खेलको नतिजाले मात्रै लिगको विजेता र उप विजेताको टुंगो लाग्ने भए पनि…

ब्रिगेड ब्वाइज र एपीएफले अंक बाँडे, आशिषकाे गाेल संख्या ९ पुग्याे

शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलमा एपीएफ क्लब र ब्रिगेड वाइज क्लबले अंक बाँडेका छन् । एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा सम्पन्न खेलमा समान अंक रहेका ब्रिगेड र एपीएफले १–१ बराबरी नतिजा निकालेको छ । एपीएफका लागि आशिष लामाले गोल…

जुमानुकाे ह्याट्रिकमा पुलिस शिर्ष छ मा पुग्याे

सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिसले शिर्ष छ को यात्रा पक्का गरेको छ । लिगको अन्तिम खेलमा फ्रेन्ड्सलाई तीन शुन्यले हराउँदै पुलिसले लिगको शिर्ष ६ मा आफ्नो यात्रा पक्का गरेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा पुलिसको जितमा…

लिगमा जुमानुको ह्याट्रिक, पुलिस लिगको अन्तिम खेलमा विजयी

काठमाडौं, १ फागुन । शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । जारी लिगमा छैटौं जित निकालेको पुलिस २० अंकसहित तालिकाको पाँचौं स्थानमा छ । अब जावलाखेल र मनाङको अन्तिम खेलले पुलिसको पनि तालिकामा पाँचौं या…

ए डिभिजन लिगमा आज तीन खेल

शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् । एन्फा कम्प्लेक्स मैदानमा आज तीनवटा खेल हुँदैछन् । पहिलाे खेलमा पुलिस र फ्रेण्ड्स भिड्दै छन् । १२औं चरणको खेल सकिँदा ब्रिगेड ब्वाइज र एपीएफ समान ८–८ अंकका साथ पुछारबाट…