Browsing Category

Top Stories

क्रोएशियाबिरुद्ध इंग्ल्याण्डको मुख्य चिन्ता– लुका मोड्रिच

नेप्लेज, २७ असार । जारी विश्वकपको फाइनल खेल रुसको मस्कोस्थित लुज्निकी रंगशालामा पाँच दिनपछि हुनेछ । तर, त्यसअघि दोस्रो सेमिफाइनलका रुपमा इंग्ल्याण्ड र क्रोएशिया आज राति यही मैदानमा भिड्दा अर्को खेल पनि यही रंगशालामा खेल्ने लक्ष्यमा रहन्छन्…

फ्रान्स विश्वकपको फाइनलमा पुग्दा डिफेन्डर उम्टिटी बने नायक

नेप्लेज, २७ असार । बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलार्इ १–० ले हरायो । सन् १९९८ को विजेता फ्रान्सले सन् २००६…

इङल्याण्ड विरुद्धको सेमिफाईनल अगाडी क्रोयसियाका डिफेन्डर प्रतिबन्धमा

क्रोयसियाका विवादास्पद डिफेन्डर डोमागोज भिडा प्रतिबन्धमा परेका छन । बेल्जियमका विषयमा विवादास्पद भिडियो सार्वजनिक गरेपछि भिडालाई फिफाले इङल्याण्ड विरुद्धको खेलमा प्रतिबन्ध लगाएका छन । यसका साथै फिफाले उनिमाथि अनुसन्धान पनि सुरु गरेको छ ।…

गुफाबाट उद्दार गरिएका बालकले विश्वकप हेर्न नपाउने

एजेन्सी, २६ असार । थाईल्याण्डको गुफाबाट उद्दार गरिएका फुटबल टिमका बच्चाहरुलाई फिफा विश्वकपको फाइनल नहेर्न भनिएको छ । आज मात्रै गुफाबाट निकालिएका बच्चाहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्य अवस्थाका कारण विश्वकप हेर्न रसिया…

खराव प्रशिक्षकको ‘ट्याग’ पाएका साम्पोलीको भुमिका अर्जेन्टिनी टिममा कहिलेसम्म ?

अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पोली टिममा रहने की नरहने भन्ने छिनोफानो जुलाईको अन्तिममा गर्ने अर्जेन्टिनी फुटबल फेडेरेसनले जनाएको छ । रसिया विश्वकपको प्रिक्वाटरफाइनलबाट नै बाहिरीएको अर्जेन्टिनाको कमजोर प्रदर्शनमा प्रशिक्षक साम्पोली दोशी…

गुफामा फसेका फुटबलरलार्इ फिफा अध्यक्षले दिए विश्वकप हेर्ने निम्ताे

नेप्लेज, २५ असार । फिफाका अध्यक्ष जियान्नी इन्फान्टिनोले गुफामा फसेका १२ जना किशोर फुटबरलाई रसिया विश्वकपको फाइनल हेर्नका लागि निम्तो दिएका छन् । समयमा उद्धार भएमा इन्फान्टिनोले उनीहरुलाई १५ जुलाइमा हुने फाइनल हेर्न लुज्निकी स्टेडियममा…

लुइस एनरिके स्पेन राष्ट्रिय टाेलीकाे प्रशिक्षकमा नियुक्त

नेप्लेज, २५ असार । स्पेनिस फुटबल संघले लुइस एनरिकेलाई प्रशिक्षकमा नियुक्त गरेको छ । विश्वकपमा खराब प्रदर्शनपछि एनरिकेले स्पेनिस टिम सम्हाल्ने पक्का भएको हो । स्पेनिस फुटबल संघले बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेलाई दुई वर्षका लागि…

अन्तरार्ष्ट्रिय स्तरमा ७४ ‍औ पटकको भिडन्तमा को हावी होला ‘फ्रान्स कि बेल्जियम’

नेप्लेज, २५ असार ।  फिफा विश्वकपको सेमिफाइनलका खेल भोली देखि सुरु हुँदैछन । जसमा पहिलो सेमिफाइनलमा भोली बेल्जियम र फ्रान्स विच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरीएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा…

विश्वकपको क्वार्टरफाइनल सकियो, सेमिफाइनल मंगलबारदेखि

नेप्लेज, २४ असार । अन्तिम क्वार्टरफाइनलमा क्रोएशियाले घरेलु टोली रुसलाई पेनाल्टी शुटआउटमा ४-३ गोलले पराजित गरेसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । र, विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार नेपाली…

आयोजक रुस बाहिरियो, क्रोएशियाले सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्ने

नेप्लेज, २४ असार । आयोजक राष्ट्र रसियालाई हराउँदै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ । प्रतिष्पर्धात्मक खेलमा रसिया पेनाल्टी सुटआउटमा क्रोएसिया भन्दा कमजोर सावित भयो । निर्धारित र अतिरिक्त समयमा बराबरी भएको पेनाल्टी सुटआउटमा…