Browsing Category

Top Stories

‘दिमागले भन्छ फ्रान्स, मनले भन्छ क्रोएसिया’

नेप्लेज, ३१ असार । विश्वकप सुरु हुनुभन्दा अघि ब्राजिल, जर्मनी, अर्जेन्टिना र सम्भवत फ्रान्समध्ये एक टिम फाइनल पुग्छ भन्ने अनुमान गर्ने म एक जनामात्र थिइन होला । फ्रान्सले त फाइनलमा स्थान बनायो । तर, कमैले फाइनल पुग्ने टिमको प्रतिद्वन्द्वी…

विश्वकप फाइनलः क्रोएशियालाई इतिहास रच्ने अवसर

नेप्लेज, ३१ असार । विश्वकप फुटबलको सबैभन्दा प्रतिक्षित खेल अर्थात, फाइनल । आज राति रुसको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुँदैछ । यो खेलले सन् १९९८ को एउटा सेमिफाइनल खेलको सम्झना दिलाउनेछ । युरोपेली टोलीहरु…

विश्वकपमा तेस्रो भयो बेल्जियम

नेप्लेज, ३० असार । इंग्ल्याण्डलाई हराउँदै बेल्जियम २१औं विश्वकपमा तेस्रो भएको छ । विश्वकप इतिहासमा बेल्जियमको यो सबैभन्दा ठूलो उपलब्धी हो । यसअघि सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो । इंग्ल्याण्ड भने फेरि एक पटक चौथो भयो । सन्…

बल पोजेसन फ्लप भएको विश्वकप

नेप्लेज, ३० असार । रसिया विश्वकपमा धेरै नतिजा अपेक्षाकृत रहन सकेन । समूह चरणबाटै जर्मनीको बहिर्गमन, कोरियासँगको उसको अप्रत्यासित हार, रसियाको क्वार्टर फाइनल प्रवेश, मेक्सिकोसँग  जर्मनीको हार, कोलम्बियाविरुद्ध जापानको जित, आदि । यस्ता नतिजा…

प्रतिष्ठाका लागि खेल्दै बेल्जियम र इंग्ल्याण्ड

नेप्लेज, ३० असार । फिफा विश्वकपको २१औं संस्करणको उपाधिका लागि आइतबार लुज्निकी स्टेडियममा क्रोएसिया र फ्रान्स भिड्दैछन् । त्यसअघि शनिबार सेन्ट पिटर्सबर्गमा तेस्रो स्थानका लागि हुने खेलमा बेल्जियम र इंग्ल्याण्ड आमने सामने हुँदैछन् । एउटै…

रसिया विश्वकप, तेस्रो स्थानका लागि बेल्जियम र इङल्यान्ड खेल्दै

रसियामा जारी विश्वकपको तेस्रो स्थानका लागि आज बेल्जियम र इङल्यान्ड बीच प्रतिस्पर्धा हुदैछ । सेन्ट पिटर्सबर्गमा हुने खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजे सुरु हुनेछ । उपाधी दावेदारका रुपमा हेरिएका दुवै टिमले सेमीफाइनल पार गर्न नसकेपछि…

फ्रान्सेली प्रशिक्षकलाई ‘चिचि पनि, पापा पनि’ होला त ?

नेप्लेज, २९ असार । आइतबार राति रुसको लुज्निकी रंगशालामा जर्सीमा अर्को तारा थप्न फ्रान्सलाई जुन अवसर छ, सायद त्यो भन्दा ठूलो अवसर फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पका लागि छ । फ्रान्सले विश्वकप जितेमा उनले यस्तो कीर्तिमान बनाउनेछन्, जुन…

केलियन एम्बाप्पे– ‘स्किल’ र ‘स्पिड’को संयोजन

नेप्लेज, २९ असार । केलियन एम्बाप्पे । विश्व फुटबलबारे अपडेट भइराख्नेहरुका लागि यो नाम नयाँ होइन । तर, विश्वकपमा उनको जादु देखेपछि फुटबलका ‘मौसमी’ दर्शकहरु पनि यो नामबाट अभ्यस्त भइसकेका छन् । विश्व फुटबलमा अहिले क्रिष्टियानो रोनाल्डो,…

फुटबल, क्राेएसिया र राष्ट्रियताः विश्वकप फाइनलिस्टकाे इतिहास

इंग्ल्याण्डलाई सेमिफाइनलमा स्तब्ध बनाउँदै क्रोएसियाले इतिहासकै पहिलो पटक फिफा विश्वकपको फाइनलमा स्थान बनाउन सफल भयो । एक गोलले पछि परेको अवस्थामा निर्धारित समयमा क्रोएसियाले एक गोल फर्काएर खेल बराबरीमा लग्यो र आधा घण्टाको अतिरिक्त समयमा एक…

क्राेएशीया विश्वकपकाे फाइनलमा, इङ्ल्याण्ड पराजित

नेप्लेज, २८ असार । फिफा विश्वकप फुटबलको उपाधिकालागि क्रोएशिया र फ्रान्स भिड्ने भएका छन् । गएराति इंङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै क्रोएशियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल शुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि…