Browsing Category

Top Stories

उपविजेता क्रोएसियालाई जाग्रवमा भब्य स्वागत

नेप्लेज, १ साउन । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बनेको क्रोएसियालाई राजधानी जाग्रेबमा समर्थकले भब्य स्वागत गरेका छन् ।समर्थकको विशाल समूह क्रोएसियाको झण्डा तथा रातो र सेतो कोठे जर्सी लगाएर टिमको स्वागतमा उपस्थित थिए । फाइनलमा…

आप्रवासीले दिलाएको विश्वकप उपाधि, जो फ्रान्सका लागि सम्झनलायक हुनेछ

स्ट्राइकर एन्टोइन ग्रिजम्यानका पिता जर्मनीबाट फ्रान्समा बसाइँ सरेका हुन्। उनकी आमाको पहिलो देश पनि पोर्चुगल हो। मिडफिल्डर पल पोग्बाका दुवै अभिभावक पनि आइतबार उनको खेल हेर्न गुएनाबाट रुस आइपुगेका थिए। अर्का स्ट्राइकर केलियन एमबाप्पेका पिता…

विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी

नेप्लेज, ३२ असार । आइतबार रुसमा सम्पन्न भएको विश्वकपको च्याम्पियन टोली फ्रान्सेली फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ ।विश्वकपको उपाधि जितेर फ्रान्सेली टोली सोमबार राति अवेर पेरिस पुग्नेछ ।फूटबल प्रेमी, सरकार…

तथ्याङ्कमा यस्तो रह्यो रसिया विश्वकप

नेप्लेज, ३२ असार । विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबलको २१औं संस्करण फ्रान्सलाई च्याम्पियन बनाउँदै आइतबार रुसमा सम्पन्न भएको छ । अब चार वर्ष पाँच महिनापछि कतारमा २२औं संस्करण हुनेछ ।रोमाञ्चक, प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलमा…

मोड्रिचले पाए गोल्डेन बल, एम्बाप्पे उत्कृष्ट युवा खेलाडी

नेप्लेज, ३१ असार । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएशियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो ।यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा…

फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन, फाइनलमा क्रोएशिया ४-२ गोलले पराजित

नेप्लेज, ३१ असार । क्रोएशियालाई ४-२ गोलले हराउँदै फ्रान्स २० वर्षको अन्तरमा दोस्रो पटक विश्व च्याम्पियन बनेको छ ।रुसमा सम्पन्न २१औं संस्करणको विश्वकपको उपाधि जितेको फ्रान्सले यसअघि सन् १९९८ मा उपाधि जितेको थियो । २००६ मा भने फाइनलमा…

फ्रान्सले विश्वकप जित्दा प्रशिक्षक डेसच्याम्पको यस्तो कीर्तिमान

नेप्लेज, ३१ असार । २० वर्षको अन्तरमा तेस्रो पटक विश्वकपको फाइनल पुगेर दोस्रो उपाधि जितेको फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले अर्को कीर्तिमान रचेका छन् ।आज भएको फाइनलमा क्रोएशियालाई ४-२ गोलले हराएसँगै उनी खेलाडी र प्रशिक्षक दुवैको…

पहिलाे हाफमा फ्रान्स २-१ गाेलले अगाडी

नेप्लेज, ३१ असार ।  रुसमा जारी २१ औं संस्करणको विश्वकप फाइनल खेलको पहिलो हाफमा फान्स २–१ को अग्रता कायम गरेको छ । नेपाली समयअनुसार पौने ९ बजेबाट लुजुन्की रंगशालामा शुरु भएको खेल निकै नै रोमान्चक बनेको छ ।शुरुवातीदेखि नै दुबै टोली निकै…

उपाधिको हकदार किन क्रोएशिया ?

नेप्लेज, ३१ असार । रसिया विश्वकपको फाइनल खेल शुरु हुन अब केही घन्टा मात्रै बाँकी छ । उपाधिका लागि मस्कोस्थित लुज्निकी स्टेडियममा भिड्दैछ सन १९९८ को विजेता फ्रान्स र पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशिया ।फाइनल खेल सुरु हुनु भन्दा…

आफ्नो देशलाई फाइनलमा पुर्‍याउने गोल लाइनका दुई नायक

नेप्लेज, ३१ असार । रसिया विश्वकप क्लाइमेक्समा पुगेको छ । आज राती नेपाली समय अनुसार पौने नौ बजे लुज्निकी स्टेडियममा फ्रान्स र क्रोएशियावीच उपाधि भिडन्त हुँदैछ । केलियन एमबाप्पे र लुका मोड्रिच हेडलाइन बनिरहेका छन् । तर योवीचमा दुई सुपर स्टार…
P