Browsing Category

Players to watch

अनुभवी केहिल अष्ट्रेलियाका मुख्य हतियार

यसपटक अष्ट्रेलियन टिमका खेलाडीको औसत उमेर २६ वर्ष छ । यो टिमका सबै भन्दा पाका खेलाडी स्ट्राइकर टिम केहिल हुन् । ३८ बर्षे केहिलले टिमका मुख्य खेलाडी पनि हुन् । राष्ट्रिय टिमबाट १०५ क्याप जितेका टिम केहिलले ५० गोल गरेका छन् । केहिलको यो…

इरानका सरदार

टिमको मुख्य हतियार उसका २३ बर्षे स्ट्राइकर सरदार अज्मोउन हुन सक्छन् । रसियन क्लव रुबीन कजानबाट ब्यवसायिक फुटबल खेलिरहेका सरदारले राष्ट्रिय टिमबाट ३१ खेलमा २३ गोल गरिसकेका छन् । मैदान बाहिर विवादित बन्दै आए पनि मैदानभित्र मेहदी तारेमीको…

साउदीका खेलाडी जसले विश्वकपमा प्रभाव पार्नेछन

साउदी टिमका खेलाडीको औसत उमेर २४ बर्ष छ । टिममा सबैभन्दा पाका खेलाडी ३४ बर्षका छन भने कम उमेरका खेलाडी १९ बर्षका छन् । साउदीका मुख्य हतियार मोहम्मद अल सालावी हुन सक्छन् । ३१ बर्षे सालावीले राष्ट्रिय टिमबाट ३८ खेल खेल्दा २८ गोल गरिसकेका छन्…

युवा खेलाडी जसले रसियामा तहल्का मच्चाउन सक्छन

नेप्लेज,१५ जेठ । हरेक विश्वकपमा ठुला खेलाडीकै चर्चा बढी हुन्छ । उनीहरुनै समाचारका हेडलाइन बन्छन । तर हरेक विश्वकपमा युवा खेलाडीले पनि आफ्नो छुट्टै पहिचान बनाउनछन । युरोप लगायत विभिन्न देशको क्लब बाट ब्याबसायिक फुटवल खेल्दै आएका यी युवा…

विश्वकपमा हेर्नलायक पाँच युवा खेलाडी

नेप्लेज, १४ जेठ । हरेक प्रतियोगिताले केहि उत्कृष्ठ प्रतिभाको उत्पादन गर्छ, वा प्रतिभा प्रष्फुटित हुने अवसर दिन्छ । फिफा विश्वकप मात्र तीन साता टाढा छ । दिन प्रतिदिन विश्वकपको ज्वरोले हामी सबैलाई प्रभावित पारिसकेको छ । आआफ्नो मनपर्ने टिमको…