Browsing Category

Players to watch

मार्को रिउस भर्सेस सङ ह्युङ मिन

सङ ह्युङ मिन, दक्षिण कोरिया यदि दक्षिण कोरियालाई असम्भव परिणाम ल्याउनका लागि उसका सुपरस्टार टोटनह्यामका स्ट्राइकर मिनको राम्रो प्रदर्शन र गोलको अपेक्षा गरीन्छ । दक्षिण कोरियाली टिमको प्रेरणाका रुपमा रहेका मिनलाई के आरोप लाग्ने गरेको छ भने…

ह्यारिस सेफेरोभिक भर्सेस क्रिष्टियन गाम्बोआ

ह्यारिस सेफेरोभिक, स्वीट्जरल्याण्ड बेनफिका स्ट्राइकर सेफेरोभिक कहिल्यै पनि शानदार गोलस्कोरर बन्न सकेनन् । तर, उनीबाट बुधबार दमदार प्रदर्शनको अपेक्षा गरिएको छ । अन्तिम १६ मा स्थान बनाउनका लागि जित्नैपर्ने खेलमा उनले अग्रपंक्तिमा…

अलेक्सान्दर मित्रोभिच भर्सेस फिलिप काउटिन्हो

अलेक्सान्दर मित्रोभिच, सर्विया मित्रोभिच विश्व फुटबलमा अद्भुत क्षमता भएको खेलाडी नभएपनि उनी ब्राजिलको डिफेन्सलाई चुनौति दिन सक्नेछन् । सन् २०१८ मा उनले फुलह्याम र सर्वियाका लागि खेलेको कुल २६ खेलमा १८ गोल गरेका छन् । उनी निरन्तर राम्रो…

लियोनल मेस्सी भर्सेस अहमद मुसा

अहमद मुसा, नाइजेरिया आइसल्याण्डबिरुद्धको शानदार जितमा नाइजेरियाका लागि २ गोल गरेका मुसा आफूलाई मेस्सीसँग तुलना गर्छन् । आइसल्याण्डबिरुद्धको खेलमा जस्तै लय अर्जेन्टिनाबिरद्ध पनि देखाउने अपेक्षा गरिन्छ । मुसाका लागि पनि यो प्रमाणित गर्ने समय…

लुका मोड्रिच भर्सेस जिल्फी सिगर्डसन

जिल्फी सिगर्डसन, आइसल्याण्ड आइसल्याण्ड टोलीका अनुभवी र उच्च प्रोफाइल भएका स्ट्राइकर हुन् जिल्फी सिगर्डसन । क्रोएशियाबिरद्धको उनको खेल यसकारण पनि हेर्नलायक हुन्छ कि अघिल्लो खेलको अन्तिम समयमा पेनाल्टी मिस गरेका उनले त्यसको जवाफ कसरी दिनेछन्…

डिएगो कोष्टा भर्सेस अयुव अल कावी

डिएगो कोष्टा, स्पेन सन् २०१४ को विश्वकप र २०१६ को युरोकपमा अप्रत्यासित रुपमा टिमबाहिर पर्नुको पीडा सायद डिएगो कोष्टालाई राम्रोसँग थाहा छ । तर, एथ्लेटिको मड्रिडका स्ट्राइकर कोष्टा रुसमा स्पेनिस टोलीको मुख्य स्ट्राइकरको रुपमा स्थापित भएका…

क्रिस्टियानो रोनाल्डो भर्सेस सरदार अज्मोन

सरदार अज्मोन, इरान इरानी टिमबाट अहिलेसम्म ३५ खेलमा २३ गोल गरेका सरदार रसियन टिम रुविन काजानबाट व्यवसायिक फुटबल खेल्छन् । उनी फर्नाण्डो सान्तोषको टोली पोर्चुगलविरुद्ध घातक बन्न सक्छन् । क्रिस्टियानो रोनाल्डो, पोर्चुगल जारी विश्वकपमा…

लुकास टोरेइरा भर्सेस अलेक्जान्दर गोलोभिन

लुकास टोरेइरा, उरुग्वे २२ वर्षीय लुकास उरुग्वेको स्थानीय क्लव फ्रे बेन्टोसका हुन्, उनी इंग्लिस क्लव आर्सनलसँग अनुबन्ध हुने सम्भावना प्रवल छ । ओस्कार तावारेजको मिडफिल्डको जिम्मेबारी रुसबिरुद्धको खेलमा उनले लिने अपेक्षा गरिन्छ । उनी यसअघिका…

साडियाे माने भर्सेस शिन्जी कागावा

साडियो माने–सेनेगल दोस्रो पटक विश्वकप खेल्न लागेको सेनेगलका मुख्य खेलाडीका रुपमा साडियो माने हुन् । प्रिमियर लिग क्लब लिभरपुलबाट व्यवसायिक फुटवल खेलिरहेका मानेले २०१२ मा सिनियर टिममा डेब्यु गरेका हुन् । उनले राष्ट्रिय जर्सीबाट ४९ क्याप…

मार्कोस रासफोर्ड भर्सेस गाव्रियल गोमेज

मार्कोस रासफोर्ड, इंग्ल्याण्ड ड्राइस मार्टिन्सको जादूयी गोल अघिसम्म बेल्जियमलाई बास्तवमै पानामाको रक्षापंक्ति तोड्न मुस्किल परेको थियो । त्यसकारण पनि इंग्ल्याण्डले रासफोर्डलाई सुरुआती ११ मा खेलाउँदा सकारात्मक नतिजा आउन सक्छ ।…