Browsing Category

Players to watch

फ्रान्सले विश्वकप जिते पनि आफ्नो पोजिसनमा फ्लप देखिए जिरुड

नेप्लेज, ३२ असार । प्रतियोगिता जितिसकेपछि खेलाडीको कमजोरी केलाउनु निरर्थक हुन्छ । सायद फ्रान्स फुटबल संघ पनि आफ्ना मुख्य स्ट्राइकर ओलिभर जिरुडको विश्वकपमा निराशाजनक प्रदर्शनबारे मौन रहनेछ ।तर, जिरुड आफैंले चाहीँ विश्वकपमा आफ्नो…

एन्टोइन ग्रिजम्यान भर्सेस इभान राकिटिच

एन्टोइन ग्रिजम्यान, फ्रान्सरुस विश्वकपमा केलियन एम्बाप्पेले फ्रान्सेली मिडियामार्फत धेरैजसो हेडलाइन ओगटेका छन् । तर, एन्टोइन ग्रिजम्यान ठूला प्रतियोगिताका ठूला खेलमा मौलिक लय कायमै राखेका छन् । ग्रिजम्यानले फ्रान्सका लागि ठूला…

गाेल्डेन बुटकाे दाैडमा ह्यारी केनलार्इ भेट्लान लुकाकु ?

रोमेलु लुकाकु–बेल्जियमम्यान्चेष्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले यो विश्वकपमा चार गोल गरेका छन् । सबै गोल उनले सेटपिसमा गरेका हुन् । बेल्जियम टिमका सर्वाधिक गोलकर्ता लुकाकुले ७१ खेलमा ४० गोल गरेका छन् । यो विश्वकपको सर्वाधिक गोलकर्ता…

डोमागोज भिडा भर्सेस जोर्डन हेण्डरसन

डोमागोज भिडा, क्रोएशियाभिडा जारी विश्वकपमा चुपचाप आफ्नो शानदार प्रदर्शन जारी राख्ने क्रोएशियाली खेलाडीमध्ये एक हुन् ।रुसविरुद्धको खेलमा उनले अतिरिक्त समयमा गोल गरेर क्रोएशियालाई अग्रता दिलाएका थिए गोलको सेलिब्रेसन गर्ने क्रममा जर्सी…

प्लेयर्स टु वाच, ब्रुयेन भर्सेस एमबाप्पे

केभिन डि ब्रुयेन, बेल्जियमहुन त मार्टिनेजले ब्राजिलबिरुद्धको खेलमा ‘पावर गेम’को कुरा गरेका छन् । तर, यो पनि याद राख्नुपर्छ कि उनीसँग संसारकै सबैभन्दा निर्णायक मिडफिल्डर छन् । जापानबिरुद्धको शनशनीपूर्ण जितमा ब्रुयेनले डीपमा पुगेर खेलेका…

मार्कस वर्ग भर्सेस कियरन ट्रिपर

मार्कस वर्ग, स्वीडेनमार्कसले अहिलेसम्म विश्वकपमा स्वीडिस टोलीका लागि गोल गर्न सकेका छैनन् । तर, इंग्लिस टोलीले उनलाई हल्का रुपमा लियो भने उसका लागि प्रत्युत्पादक हुन सक्छ । स्मरणीय के छ भने ३१ वर्षीय स्ट्राइकर वर्गले पछिल्लो पाँच सिजनमा…

नेइमार भर्सेस केभिन डि ब्रुयेन

नेइमार, ब्राजिलस्वभाविक रुपमा यदि नेइमारले राम्रो खेले भने अवश्य पनि ब्राजिलले राम्रो प्रदर्शन गर्नेछ । पेरिस सेन्ट जर्मेनका शशक्त स्ट्राइकर शानदार स्टार हुन् । मेक्सिकोबिरुद्धको खेलमा उनले आफ्नो लय सही तरिकाबाट पहिल्याएका थिए ।…

प्लेयर्स टू वाच: डिएगाे लाक्साल्ट भर्सेस केलियन एमबाप्पे

डिएगो लाक्साल्ट–उरुग्वेलाक्साल्ट उरुग्वे टिमका एक स्टार हुन जसको चर्चा तुलनात्मक रुपमा कम छ । विषेशगरी पोर्चुगलविरुद्धको खेलमा लाक्साल्टले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पोर्चुगलको नौवटा सट बचाएका थिए । जुन कुनै पनि उरुग्वेका…

जुहान फर्नाण्डो क्वीन्ट्राओ भर्सेस ह्यारी केन

जुहान फर्नाण्डो क्वीन्ट्राओ, कोलम्बियाजारी विश्वकपमा क्वीन्ट्राओले कोलम्बियाका लागि अहिलेसम्म सर्वश्रेष्ठ प्रदर्शन गरेका छन् । जेम्स साथमा हुन् वा नहुन्, रिभर प्लेट स्टार क्वीन्ट्राओको सृजनशील क्षमता र सटिक पास इंग्लिस डिफेण्डरका लागि…

एमिल फोर्सवर्ग भर्सेस जर्दान साकिरी

एमिल फोर्सवर्ग, स्वीडेनज्लाटन इब्राहिमोबीचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि उनको उत्तराधिकारीको रुपमा हेर्न थालिएका क्षमतावान प्लेमेकर हुन् फोर्सवर्ग । आरबी लिपजिगका यी स्टारले अहिलेसम्म जारी विश्वकपमा स्वीडेनका लागि त्यति…
P