फ्रान्सले विश्वकप जिते पनि आफ्नो पोजिसनमा फ्लप देखिए जिरुड
नेप्लेज, ३२ असार । प्रतियोगिता जितिसकेपछि खेलाडीको कमजोरी केलाउनु निरर्थक हुन्छ । सायद फ्रान्स फुटबल संघ पनि आफ्ना मुख्य स्ट्राइकर ओलिभर जिरुडको विश्वकपमा निराशाजनक प्रदर्शनबारे मौन रहनेछ ।
तर, जिरुड आफैंले चाहीँ विश्वकपमा आफ्नो…