Browsing Category

Match Latest News

बेल्जियमले कोष्टारिकालाई हराउँदा लुकाकुको २ गोल

नेप्लेज, २९ जेठ । अन्तिम मैत्रीपूर्ण खेलमा दक्षिण अमेरिकी टोली कोष्टारिकालाई ४-१ गोलअन्तरले हराउँदै बेल्जियमले विश्वकप तयारीलाई अन्तिम रुप दिएको छ । राजधानी ब्रसेल्सको घरेलु मैदानमा भएको खेलमा १-० ले पछि परेको स्थिति उल्टाउँदै बेल्जियम…

विश्वकप तयारीः सेनेगल र कोरिया भिड्दै

नेप्लेज, २८ जेठ । रसिया विश्वकपको तयारीका क्रममा रहेका देशहरुका आज २ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार साँझ पौने ७ बजे सेनेगल र कोरिया भिड्ने छन् । समूह एचमा रहेको सेनेगल फिफा र्‍याकिङमा २८ औं स्थानमा छ भने…

नेयमारको पुनरागमनमा ब्राजिल विजयी

नेप्लेज, २७ जेठ । विश्वकप तयारीमा रहेको ब्राजिलले आफ्नो अन्तिम अभ्यास खेलमा अष्ट्रियाविरुद्ध जित निकालेको छ । ग्याब्रियल जेसस, नेयमार र फिलिपे काउटिन्होले गोल गर्दा ब्राजिलले पछिल्लो सात खेलमा अपराजित रहेको अष्ट्रियामाथि ३–० को जित…

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा स्पेन विजयी, फ्रान्स बराबरीमा

नेप्लेज, २७ जेठ । विश्वकपअघिको अन्तिम वार्म अप खेलमा स्पेनले ट्युनिशियालाई १)० गोलले हराउँदै विश्वकपका लागि अन्तिम तयारी पूरा गरेको छ । विश्वकपको उपाधी दावेदार टिम स्पेनले गएराती रुसको क्रस्नोडरमा भएको खेलमा गोलका लागि भने अन्तिम समय…

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी र स्वीट्जरल्याण्ड विजयी

नेप्लेज, २६ जेठ । आगामी बिहीबारदेखि सुरु हुने विश्वकपको तयारीमा रहेको टोलीहरुका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गएराति विश्व विजेता जर्मनी, उरुग्वे र स्वीट्जरल्याण्डले आआफ्नो खेलमा जित हासिल गरेका छन् । लिभरकसेलको बे…

अभ्यास खेलमा उरुग्वे विजयी

नेप्लेज, २५ जेठ । विश्वकपको तयारीमा रहेको उरुग्वेले आज भएको मैत्रिपूर्ण खेलमा उज्वेकिस्तानलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा उरुग्वेले ३–० को जित हात पा¥यो । उरुग्वेलाई जित दिलाउनका लागि गोर्गियान डि अर्रास्केटा, लुइस स्वारेज र जोसे…

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड र पोर्चुगलको जित

नेप्लेज, २५ जेठ । विश्कप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले कोष्टारिका तथा पोर्चुगलले अल्जेरियालाई पराजित गरी विश्वकप तयारी अन्तिम चरणमा पुर्याएको छ । बिहीबार राति इंग्ल्याण्डल घरेलु मैदानमा कोष्टारिकालाई २-० ले पराजित गरेको हो…

सलाहबिनाको मैत्रीपूर्ण खेलमा इजिप्ट बेल्जियमसँग पराजित

नेप्लेज,२४ जेठ । विश्वकप अघिको मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई तीन शून्यले हराएको छ । ब्रसेल्समा भएको खेलमा चोटका कारण मैदान बाहिर रहेका मोहम्मद सलाह विना मैदानमा उत्रिएको इजिप्ट विरुद्ध बेल्जियमले पहिलो हाफमा नै दुई गोल गरेको…

डेटिङ सकेर प्रशिक्षणमा फर्किए रोनाल्डो

नेप्लेज,२२ जेठ । रसिया विश्वकपका लागि तयारीमा रहेको पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्रशिक्षणमा फर्किएका छन । च्याम्पियन्स लिगको उपाधि जितेपछि प्रेमीकासँग डेटिङमा रहेका रोनाल्डो गएराति टिमको क्याम्पमा फर्किएका हुन । विश्वकप अगाडी…

विश्वकपका लागि अर्जेन्टिनाको टिम घोषणा, सिरी ए का सर्वाधिक गोलकर्ता इकार्डी परेनन्

नेप्लेज,८ जेठ । रसियामा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनी टिमको घोषणा गरेको छ । विश्वकपका लागि छनोट गरिएको अन्तिम नामावलीमा अर्जेन्टिनाका लियोनल मेसी, सर्जियो अगुइरो, पाउलो डिबाला, गोञ्जालो हिगुइनले २३ खेलाडीमा नाम बनाएका छन । तर…