Browsing Category

Match Latest News

रुसलाई हराउँदै उरुग्वे समूह विजेता

नेप्लेज, ११ असार । घरेलु टोली रुसलाई पराजित गरी उरुग्वे विश्वकप फुटबलको समूह ए बाट विजेता बनेको छ । समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा उरुग्वेले १० खेलाडीमा सीमित आयोजक रुसलाई ३-० गोलले हरायो । सामारा एरिनामा घरेलु टोलीले खेलको…

शाकिरी र जाकालार्इ दुर्इ खेलकाे प्रतिबन्ध हुन सक्ने

नेप्लेज, ११ असार । स्वीट्जरल्याण्डका जेर्दन शाकिरी र ग्रानिट जाकालार्इ फिफाले दुर्इ खेलकाे प्रतिबन्ध लग्न सक्ने भएकाे छ ।  सर्वियाविरूद्धकाे खेलमा गाेल गरेपछि सेलेब्रेसन गर्ने क्रममा राजनीतिक झल्काे दिने गतिविधि गरेपछि दुबै खेलाडी संकटमा…

पानामाको डेब्यु खल्लो बनाउँदै इंग्ल्याण्ड विश्वकपको नकआउट चरणमा

नेप्लेज, १० असार । स्टार स्ट्राइकर ह्यारी केनले ह्याट्रिक गरेपछि इंग्ल्याण्डले पानामालाई ६–१ ले हराएको छ । यो विश्वकपकै सबैभन्दा ठूलो अन्तरको जित हात पार्दै इंग्ल्याण्डले पानामाको पहिलो विश्वकप अनुभव खुल्लो बनाएको छ । निज्नी नोभ्गोरोड…

विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो इंग्लिस फुटबलर बने ह्यारी केन

नेप्लेज, १० असार । इंग्ल्याण्डका कप्तान तथा स्ट्राइकर ह्यारी केनले जारी विश्वकप अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नवप्रवेशी टोली पानामाबिरुद्ध ह्याट्रिक पूरा गरेका छन् । पानामाबिरुद्ध इंग्ल्याण्डले एकोहोरो खेल प्रदर्शन गरेको छ ।…

अर्जेन्टिनी खेलाडीले गरे प्रशिक्षकको विद्रोह, साम्पोली अधिकार विहिन अवस्थामा

विश्वकपका सुरुवाती २ खेलमा खराब प्रदर्शन गरेपछि आलोचित बनेका अर्जेन्टनी खेलाडी प्रशिक्षक जर्ज साम्पोली विरुद्ध उत्रिएका छन । नाइजेरियाबिरुद्ध मंगलबार हुने ‘गर या मर’ खेलअघि खेलाडीहरुले प्रशिक्षक जर्ज साम्पाओलीलाई अधिकारविहीन बनाएका हुन्…

ट्युनिसियालाई हराउँदै बेल्जियम नकआउट चरणमा

नेप्लेज, ९ असार । इडिन हाजार्ड र रोमेलु लुकाकुले २-२ गोल गर्दा बेल्जियमले ट्युनिसियामाथि ५–२ को जित दर्ता गरेको छ । यो जितसँगै बेल्जियम प्रिक्वार्टर फाइनलमा पुगेको छ । मस्को स्थित ओट्कृटिय एरेनामा भएको खेलमा बेल्जियमले पहिलो हाफमा नै तीन…

विश्वकपमा आज पनि तीन खेल

नेप्लेज, १० असार । रुसका विभिन्न शहरमा जारी विश्वकप फुटबलको समूहका दोस्रो चरणका खेलहरु आजदेखि सकिँदैछन् । दोस्रो चरणका अहिलेसम्मको नतिजाअनुसार रुस, उरुग्वे, फ्रान्स र क्रोएशियाले नकआउट चरणमा स्थान बनाइसकेका छन् । समूहको दोस्रो चरणको…

स्वीडेनलाई हराउँदै लयमा फर्कियो जर्मनी

नेप्लेज, १० असार । टोनी क्रुजले खेलको अन्तिम सेकेण्डमा गोल गरेपछि विश्वकपको साविक विजेता जर्मनीले समूह एफको आफ्नो दोस्रो खेलमा स्वीडेनलाई २-१ गोलले पराजित गरेको छ । १-० को अग्रता जोगाउन नसक्दा स्वीडेन विश्वकपको नकआउट चरणमा पुग्ने अवसरमा…

कोरिया विश्वकपबाट बाहिरियो, मेक्सिको अन्तिम-१६ नजिक

नेप्लेज, ९ असार । एशियाली टोली दक्षिण कोरिया विश्वकपको समूह चरणबाटै बहिरिएको छ । शनिबार मेक्सिकोसँग २-१ ले पराजित भएपछि लगातार दोस्रो हारसँगै कोरिया विश्वकपबाट बाहिरिएको हो । रोस्तोभ एरिनामा शनिबार भएको खेलमा उच्च लयमा रहेको मेक्सिकोले…

ट्युनिसियालाई हराउँदै बेल्जियम नकआउट चरण नजिक

नेप्लेज, ९ असार । इडिन हाजार्ड र रोमेलु लुकाकुले २-२ गोल गर्दा बेल्जियमले ट्युनिसियामाथि ५–२ को जित दर्ता गरेको छ । यो जितसँगै बेल्जियमकाे प्रिक्वार्टर फाइनल पुगेने सम्भावना बलियाे भएकाे छ । मस्को स्थित ओट्कृटिय एरेनामा भएको खेलमा…