Browsing Category

Match Latest News

नाटकीय सुटआउटमा डेनमार्कलाई पन्छाउँदै क्रोएसिया क्वार्टर फाइनलमा

नेप्लेज, १८ असार । डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया फिफा विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नाटकीय सुटआउटमा क्रोएसियाले ३–२ को जित हात पार्यो । क्रोएसियालाई क्वार्टर फाइनलमा पुर्याउनका लागि गोलकिपर डेनियल…

फ्रान्स र उरुग्वे विश्वकपको क्वार्टरफाइनल भिड्ने

नेप्लेज, १७ असार । इडिन्सन काभानी नायक बनेपछि विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अमेरिकी महारथी उरग्वेले युरो च्याम्पियन पोर्चुगललाई २-१ गोलले पराजित गरेको छ । क्वार्टरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुनेछ । अर्जेन्टिनालाई ४-३…

मास्केरानोले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

नेप्लेज, १६ असार । अर्जेन्टिनी टोलीका स्टार मिडफिल्डर जाभियर मास्केरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । जारी विश्वकपको प्रिक्वार्टरफाइनलमा फ्रान्ससँग नाटकीय खेलमा ४-३ गोलले पराजित हुँदै बाहिरिएपछि मास्केरानोले…

मेस्सीको टोली अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा

नेप्लेज, १६ असार । लियोनल मेस्सीको टोली अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । केलिन एमबाप्पे चम्किएपछि पछि परेको स्थितिलाई उल्टाउँदै फ्रान्सले शानदार जित हासिल गरेको हो । फ्रान्सबिरुद्ध…

प्री क्वार्टर फाइनलमा आज, फ्रान्स भर्सेस अर्जेन्टिना तथा उरुग्वे भर्सेस पोर्चुगल

नेप्लेज, १६ असार । विश्वकप फुटबल अन्तरगत आजबाट प्रीक्वार्टर फाइनल खेल शुरुहुँदै छ । नेपाली समय अनुसार राति पौने ८ बजे फ्रान्स र अर्जेन्टिना भिड्दैछन् । लिग चरणमा समूह सी बाट विजेता बन्दै फ्रान्स प्री क्वार्टरफाइनलमा पुग्दा समूह डी बाट उप…

विश्वकपको नकआउट चरणमा पुग्ने एक्लो एशियाली टिम- जापान

नेप्लेज, १४ असार । विश्वकपको समूह एचबाट समूह उपविजेताका रुपमा एशियाली टोली जापानले नकआउट चरणको यात्रा पक्का गरेको छ । रुसमा जारी २१औं संस्करणको विश्वकपमा ५ एशियाली टोलीले छनोट चरण पार गरेका थिए । जसमा साउदी अरव, इरान, दक्षिण कोरिया र…

समुह ई को खेलमा ब्राजिल र स्विस टिमको अग्रता

फिफा विश्वकप अन्तर्गत समुह ई अन्तर्गत अहिले ब्राजिल र सर्विया तथा स्विट्जरल्याण्ड र कोस्टारिका विच खेल भइरहेको छ । पहिलो हाफ सकिदा ब्रजिल र स्विस टिमले एक एक गोलको अग्रता बनाएका छन । प्रतिस्पर्धात्मक खेलको पहिलो आधा घण्टा ब्राजिलले…

दक्षिण कोरिया विरुद्द जर्मनी पहिलो हाफमा गोल रहित बराबरीमा

नेप्लेज, १३ असार । दक्षिण कोरीया विरुद्दको खेलको पहिलो हाफमा जर्मनीले गोल रहित बराबरी खेलेको छ । पहिलो खेलमै मेक्सिकोसँग पराजित भएपछि उपाधि रक्षाको अभियानमा रहेको जर्मनीलाई सुरुमै झड्का लाग्यो । दोस्रो खेलमा स्वीडेनलाई २–१ गोलले हराउँदै…

पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता

नेप्लेज, १२ जेठ ।  रुस विश्वकप फुटबल अन्र्तगत नाइजेरिया विरुद्ध अर्जेन्टिनाले शुरुवाती अग्रता बनाएको छ। पहिलो हाफको १४ औं मिनेटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सीले उत्कृष्ट गोल गर्दै शुरुवाती अग्रता दिलाएका हुन् । मेस्सीको गोल फिफा…

विश्वकपः समूह सी र डीका अन्तिम खेलहरु आज हुँदै

नेप्लेज, १२ असार । रुस विश्वकपमा आज चार खेलहरु हुँदैछन् । समूह सी र डीका अन्तिम खेलहरु आज हुन लागेको हो । समूह सी अन्तर्गत डेनमार्क र फ्रान्स तथा अष्ट्रेलिया र पेरु आमने सामने हुनेछन् । डेनमार्क र फ्रान्सको खेल लुज्निकी रंगशाला र…