अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवन उद्योग वाणिज्य सङ्घकाे ५५ लाख बढी सहयाेग
चितवन, ९ साउन । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ ।
सङ्घका अध्यक्ष सहनलाल…