Browsing Category

Far out

विश्वकपको सेमिफाइनल र फाइनलका लागि कतार एयरवेजको विशेष विमान

फिफाको आधिकारिक एयरलाइन्सको रुपमा रहेको कतार एयरवेजले २०१८ फिफा विश्वकपको सेमिफाइनल तथा फाइनल खेलपूर्व विशेष विमान सार्वजनिक गरेको छ । बोइङ ७७७ मा नयाँ चित्र प्रयोग गरिएको छ । त्यो विमान आयरल्याण्डमा हस्त चित्रित गरी दोहा पुर्याइएको हो ।…

एक महादेश, एउटै वातावरण, तर पनि किन फरक छन् बेल्जियम र फ्रान्स ?

रसिया विश्वकपमा यसपटक एकै महादेशका टिमहरु सेमिफाइनलमा पुगेका छन त्यो महादेश को हो भनेर भनिरहनु नपर्ला । हो युरोपियन महादेशका ४ टिम मध्ये एकले उपाधि उचाल्ने पक्का छ । तर पनि यी टिममा समानता भने छैन । उनिहरुको खेल्ने शैली देखि खेलाडीको क्षमता…

फ्रान्स र बेल्जियमको खेलमा एक स्टार खेलाडी ‘जन्म की कर्मथलो’ भन्ने दुविधामा

फ्रान्स सेमीफाइनलमा बेल्जियमविरुद्ध सेन्ट पिटर्सबर्गमा उत्रदा परिचित प्रतिद्धन्दीको मात्र सम्बन्ध हुने छैन । अर्को एउटा त्यस्तो संयोग पनि छ, जसले फ्रान्सलाई बेल्जियममाथि जित हातपार्न थप प्रेरित गर्न सक्छ । फ्रान्सले अहिलेसम्म एक पटक…

विश्वकप क्वाटरफाइनल रिभ्यू- अप्रत्यासित नतिजाले उपाधि कसले जित्छ भन्ने कौतुहल

फिफा विश्वकपको २१ औं संस्करणले चार सेमीफनाइनलिस्ट पाइसकेको छ र विश्वकपको इतिहासमा पहिलो पटक दक्षिण अमेरिकी टिम अन्तिम चारमा अटाउन सकेनन् । यस्तै विश्व फुटवलका तीन ठुला टिम अर्जेन्टिना, ब्राजिल र जर्मनी सेमीफाइनल नपुगेको पनि यो पहिलो पटक…

इङल्याण्ड र स्विडेन विचको खेलमा बेक्ह्याम र ज्लाटनको अचम्मको बाजी

स्विडेनलाई हराउँदै २८ बर्षपछि इङल्याण्ड सेमिफाइनलमा पुग्दा दुबै देशका स्टार खेलाडी डेविड बेक्ह्याम र ज्लाटन इब्राहिमोविच भने अचम्मको बाँजी भयो । गएराति स्विडेन र इङल्याण्डको खेलअघि बेक्ह्याम र इब्राहिमोविच ट्विटरमा आफ्नो देशले जितेमा के…

क्वाटरफाइनलमा पुगेका ८ टिमको ६ र ७ अङ्कको अचम्मको संयोग

नेप्लेज, २२ असार ।  रुसमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलका अन्तर्गत पहिलो खेल सुरु भएको छ । फिफा विश्वकपको यो क्वार्टरफाइनलमा ६ र ७ को एक अचम्मको संयोग  जुरेको छ । यस चरणमा ६ र ७ जुलाईमा ६ र ७ बीच कडा टक्कर हुँदैछ । क्वार्टर…

महिला समर्थकले पुरुष रिपोर्टरलाई ‘किस’ गर्दा लैंगिक हिंसा किन नहुने ?

नेप्लेज, २१ असार । चीनका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बहस सुरु गरेका छन् कि विश्वकपका क्रममा दक्षिण कोरियाली टिभी रिपोर्टरलाई महिला समर्थकले चुम्बन गरेको दृश्यमा ‘लैंगिक हिंसा’ भएको छ । भिडियो क्लिपमा देखिएअनुसार दक्षिण कोरियाको टिभी…

बेल्जियम विरुद्दको भिडन्त अघि ब्राजिलीयन खेलाडी आफ्ना सन्तानसँग मस्त

कोलम्बिया विरुद्धको क्वाटरफाईनल खेलका लागि ब्राजिलको टिम अन्तिम तयारीमा रहेको छ । खेलको दबावका विच मानसिक रुपमा स्वस्फुर्त हुन ब्राजिलका खेलाडीले आफ्ना बालबच्चासँग समय बिताएका छन ।  जसमा नेइमार देखि मार्सेलो रहेका छन । विश्वकपको उपाधी…

‘भार’: कसैलार्इ भारी काेही अाभारी !

नेप्लेज, २० असार । नेदरल्याण्डको ‘द डच रेफ्रिइङ’ परियोजना–२ ले गोल लाइन टेक्नोलोजी विकास ग¥यो । यसैको विकसित रुप ‘भार’ अर्थात भिडियो एसिस्टेन्ट रेफ्री हो । विश्वकपमा पहिलो पटक प्रयोग गरिएको यो प्रविधिको बारेमा खेलाडी, फुटबल प्रेमी र…

विश्वकपः अप्रत्यासित नतिजा, रोमाञ्चक खेल, ‘बलिया’को फितलाे प्रदर्शन

नेप्लेज, २० असार । अप्रत्यासित नतिजा, रोमाञ्चक खेल, 'ठूला' टिमहरुको कमजोर प्रदर्शन रसियामा जारी विश्वकपको विषेशता हुन् । समूहचरणमा जस्तै अन्तिम-१६ मा पनि अनुमान विपरितका नतिजाहरु आए । क्वाटरफाइनल खेल्ने अन्तिम आठ टोलीको टुंगो लागिसकेको छ…