Browsing Category

Far out

एम्बाप्पेले विश्वकपबाट कमाएको ५ करोड रुपैयाँ च्यारीटीलाई दान

रसिया विश्वकप खेल्न आउनुअघि युवा खेलाडी केलियन एम्बाप्पे सुपरस्टार फुटबलर थिए । तर विश्वकपको उपाधिसँगै फर्किदा उनी मेघास्टार फुटबलर बनेका छन । १९ बर्षको उमेरमा नै विश्वकप जित्ने पेलेपछिका खेलाडी बनेका एम्बाप्पे राम्रा खेलाडीमात्र नभई एक…

टिमले विश्वकप नजिते पनि क्राेएशियाली राष्ट्रपतिको यस्ताे फुटबल मोह

नेप्लेज,३२ असार । फुटबलमा निकै अनौठा समर्थक हामी धेरै देखेका छौं । तर, पहिलो पटक विश्वकपको फाइनलमा पुगेर उपाधिबाट बञ्चित भएको क्रोयसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिचले टिमका लागि गरेको समर्थनको चर्चा यतिबेला विश्वभर चुलिएको छ ।…

विश्वकप विजेताले कति पुरस्कार पाउँछन् ?

नेप्लेज, ३१ असार । नामै विश्वकप, भनिरहनु पराेइन कि याे विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो । हरेक चार वर्षमा आउने फुटबलको महाकुम्भको २१औं संस्करण रुसमा आज सकिँदैछ ।आज राति पौने ९ बजे फ्रान्स र क्रोएशियाबीच फाइनल खेल रुसको…

विश्वकप विजेताले पाउँदैनन् सक्कली ट्रफी

नेप्लेज, ३१ असार । करिव ९० वर्षको इतिहासमा अहिलेसम्म २० संस्करणको विश्वकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जसमा दक्षिण अमेरिकी मुलुकले ९ र युरोपेली मुलुकले ११ पटक विश्वकप जितेका छन् ।तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ कि विश्वकप…

अवसर गुमाउँदा किन टाउकोमा हात राख्छन् फुटबलर ?

फुटबल खेलमा गोल गर्नेको खुसी त रमाइलो नै हुन्छ । अवसर नपाउँदा गोल गर्न चुक्नेको भावभंगी ठीक विपरीत हुन्छ । जब गोल गर्न सक्दैन त धेरैले एकै प्रकारको हाउभाउ देखाउँछन्, त्यो हो हात उठाउँदै टाउकोमा राख्ने । यसपालिको विश्वकपमा पनि यस्ता…

विश्वकप फाइनलमा यसरी पुगे फ्रान्स र क्रोएशिया

नेप्लेज, ३० असार । विश्वकप सुरु हुनुअघि तपाईले फ्रान्स र क्रोएशिया फाइनलमा पुग्ने अनुमान गर्नुभएको थियो ? यदि गर्नुभएको थियो भने अचम्मै हो । मतलव, ‘शानदार’ टोलीलाई छाडेर यी दुई फाइनलमा पुग्छ भनेर कसले सोचेको थियो र !निश्चित रुपमा…

फुटबलको फाइनल खेल हेर्न भारतीय मोडल पूनम पाण्डे नेपालमा

काठमाडौं, ३० असार । भारतीय चर्चित मोडल पूनम पाण्डे विश्वकप फुटबलको फाईनल खेल नेपाली फ्यानसँगै बसेर हेर्न नेपाल आएकी छन् । शुक्रबार काठमाडौं आइपुगेकी मोडल पाण्डेले आइतबार दरबारमार्गस्थित डेजाभु क्लवमा विश्वकप फुटबलको फाइनल खेल हेर्ने…

यस कारण च्याम्पियन बन्न सक्छ फ्रान्स

विश्व फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता विश्वकपको फाइनल पुग्नुका लागि कम मेहनतले पुग्दैन । विश्वका सर्वोत्कृष्ट ३२ टिम र त्यसपछि उनीहरुवीचको प्रतिष्पर्धा । त्यही प्रतिष्पर्धाबाट ३० टिमलाई पाखा लगाउँदै निस्किएका दुई टिम फाइनलका…

विश्वकपपछि फिफाबाट कुन क्लवले कति रकम पाउँनेछन ?

विश्वकपमा सहभागि खेलाडी जुन क्लवबाट खेल्छन त्यो क्लवले पनि फिफाबाट केहि रकम पाउने गर्छन । यस्तैमा यसपटकको विश्वकपमा कुन क्लवले कति रकम पाउदैछन त फिफाबाट ।रसिया विश्वकपमा सबै भन्दा धेरै ( १६) खेलाडी भएको क्लव हो म्यानचेस्टर सिटी, उसले…

विश्वकप फाइनलमा पुगेकाे खुसियालीमा क्रोयसियाली मन्त्रीहरूले यस्ताे गरे

नेप्लेज, २९ असार । विश्वकप फुटबलको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको क्रोयसियाको त्यो खुसी खेलाडीमा भन्दा पनि देशमा धेरै लागेको छ । समर्थकहरु खुसीमा डुब्नु त छँदैछ देशका मन्त्रीहरूले पनि फुटबलले दिलाएको सफलतालाई विशेष रुपमा मनाएका छन् ।…
P