Browsing Category

2018 FIFA World Cup

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवन उद्योग वाणिज्य सङ्घकाे ५५ लाख बढी सहयाेग

चितवन, ९ साउन ।  धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल…

उपविजेता क्रोएसियालाई जाग्रवमा भब्य स्वागत

नेप्लेज, १ साउन । विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर उपविजेता बनेको क्रोएसियालाई राजधानी जाग्रेबमा समर्थकले भब्य स्वागत गरेका छन् । समर्थकको विशाल समूह क्रोएसियाको झण्डा तथा रातो र सेतो कोठे जर्सी लगाएर टिमको स्वागतमा उपस्थित थिए । फाइनलमा…

एम्बाप्पेले विश्वकपबाट कमाएको ५ करोड रुपैयाँ च्यारीटीलाई दान

रसिया विश्वकप खेल्न आउनुअघि युवा खेलाडी केलियन एम्बाप्पे सुपरस्टार फुटबलर थिए । तर विश्वकपको उपाधिसँगै फर्किदा उनी मेघास्टार फुटबलर बनेका छन । १९ बर्षको उमेरमा नै विश्वकप जित्ने पेलेपछिका खेलाडी बनेका एम्बाप्पे राम्रा खेलाडीमात्र नभई एक…

आप्रवासीले दिलाएको विश्वकप उपाधि, जो फ्रान्सका लागि सम्झनलायक हुनेछ

स्ट्राइकर एन्टोइन ग्रिजम्यानका पिता जर्मनीबाट फ्रान्समा बसाइँ सरेका हुन्। उनकी आमाको पहिलो देश पनि पोर्चुगल हो। मिडफिल्डर पल पोग्बाका दुवै अभिभावक पनि आइतबार उनको खेल हेर्न गुएनाबाट रुस आइपुगेका थिए। अर्का स्ट्राइकर केलियन एमबाप्पेका पिता…

विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी

नेप्लेज, ३२ असार । आइतबार रुसमा सम्पन्न भएको विश्वकपको च्याम्पियन टोली फ्रान्सेली फुटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ । विश्वकपको उपाधि जितेर फ्रान्सेली टोली सोमबार राति अवेर पेरिस पुग्नेछ । फूटबल प्रेमी, सरकार…

फ्रान्सले विश्वकप जिते पनि आफ्नो पोजिसनमा फ्लप देखिए जिरुड

नेप्लेज, ३२ असार । प्रतियोगिता जितिसकेपछि खेलाडीको कमजोरी केलाउनु निरर्थक हुन्छ । सायद फ्रान्स फुटबल संघ पनि आफ्ना मुख्य स्ट्राइकर ओलिभर जिरुडको विश्वकपमा निराशाजनक प्रदर्शनबारे मौन रहनेछ । तर, जिरुड आफैंले चाहीँ विश्वकपमा आफ्नो…

टिमले विश्वकप नजिते पनि क्राेएशियाली राष्ट्रपतिको यस्ताे फुटबल मोह

नेप्लेज,३२ असार । फुटबलमा निकै अनौठा समर्थक हामी धेरै देखेका छौं । तर, पहिलो पटक विश्वकपको फाइनलमा पुगेर उपाधिबाट बञ्चित भएको क्रोयसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर किटारोभिचले टिमका लागि गरेको समर्थनको चर्चा यतिबेला विश्वभर चुलिएको छ ।…

तथ्याङ्कमा यस्तो रह्यो रसिया विश्वकप

नेप्लेज, ३२ असार । विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबलको २१औं संस्करण फ्रान्सलाई च्याम्पियन बनाउँदै आइतबार रुसमा सम्पन्न भएको छ । अब चार वर्ष पाँच महिनापछि कतारमा २२औं संस्करण हुनेछ । रोमाञ्चक, प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलमा…

मोड्रिचले पाए गोल्डेन बल, एम्बाप्पे उत्कृष्ट युवा खेलाडी

नेप्लेज, ३१ असार । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सम्पन्न भएको छ । फाइनलमा क्रोएशियालाई पराजित गरी फ्रान्सले उपाधि जितेको छ । २० वर्षको अन्तरमा फ्रान्सको यो दोस्रो विश्वकप उपाधि हो । यस पटक फ्रान्सले विश्वकप जित्दा १९ वर्षीय उदाउँदा…

फ्रान्स दोस्रो पटक विश्व च्याम्पियन, फाइनलमा क्रोएशिया ४-२ गोलले पराजित

नेप्लेज, ३१ असार । क्रोएशियालाई ४-२ गोलले हराउँदै फ्रान्स २० वर्षको अन्तरमा दोस्रो पटक विश्व च्याम्पियन बनेको छ । रुसमा सम्पन्न २१औं संस्करणको विश्वकपको उपाधि जितेको फ्रान्सले यसअघि सन् १९९८ मा उपाधि जितेको थियो । २००६ मा भने फाइनलमा…