इन्टरले समयमा किस्ता नतिर्दा खेलाडी तलवबिहिन
इन्टर मिलानले अचरफ हाकीमीको पहिलो किस्ताको रकम नबुझाएपछि रियालले उनलाई दिनुपर्ने रकम रोकेको छ ।
मोरक्कोका डिफेन्डर ३६ मिलियन पाउण्डमा रियालबाट इन्टर गएका थिए । सर्त अनुसार इन्टरले पहिलो किस्ताबाफत नौ मिलियन रकम दिनुपर्ने थियो । तर त्यो…