वेस्ट इन्डिज ए विरुद्ध अनिल शाह अर्धशतक बनाएर आउट
- नेप्लेज
- |
- २०८१-०१-२२
- |
- 268 पटक हेरिएको
नेपालका अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आउट भएका छन् ।
अनिलले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए ।
त्यसपछि आक्रामक पारि अघि बढाउन खोज्दा आउट हुन पुगे । उनले ४५ बलमा समान चार चौका र छक्का प्रहार गर्दै ५८ रन बनाए ।
वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य दिएको छ । नेपालको तेस्रो विकेट गुमाएको छ ।