कबड्डीमा सुदूरपश्चिमलाई दोहोरो उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०६
  • |
  • 486 पटक हेरिएको

काठमाडौँ । १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जित्यो। 

सुदूरपश्चिम छात्र÷छात्रा दुवैमा पहिलो भयो।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित ग¥यो भने लुम्बिनी र मधेश तेश्रो भए। 

छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई ४०–२७ ले हरायो। यस्तै कर्णाली र बागमती तेश्रो भए।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey