भारतले कटायो एकसय रन

  • Image नेप्लेज
  • १८ भदौ २०८०, सोमवार
  • 416 पटक हेरिएको
भारतले कटायो एकसय रन

श्रीलंकामा जारी एसिया कप क्रिकेट अन्र्तगत नेपालसंग भिडिरहेको भारतले एकसय रन कटाएको छ । 

भारतले १३ दशमलब ४ ओभरमा विना विकेटको क्षतीमा १ सय रन बनायो । 

कप्तान रोहित शर्मा ५३ र शुभमन गिल ४६ रनमा अविजित छन् ।