च्याम्पियन्स लिगको ड्र सार्वजनिक

  • Image नेप्लेज
  • १४ भदौ २०८०, बिहिवार
  • 1711 पटक हेरिएको
च्याम्पियन्स लिगको ड्र सार्वजनिक

च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । मोनाकोमा बिहीबार राति  सार्वजनिक गरिएको ड्र अनुसार गत सिजनको च्याम्पियन म्यानचेस्टर सिटी समूह जीमा परेको छ ।

समूह ए: बायर्न म्युनिख (जर्मनी), म्यान युनाइटेड (इंग्ल्याण्ड), कोपेनहेगन (डेनमार्क ), गालातासायर (टर्की)

समूह बी: सेभिल्ला (स्पेन), आर्सनल (इंग्ल्यान्ड ), पीएसभी इन्डोभन (नेदरल्याण्ड), लेन्स (फ्रान्स)

समूह सी: नापोली (इटाली), रियल म्याड्रिड (स्पेन), ब्रागा (पोर्चुगल), युनियन बर्लिन (जर्मनी)

समूह डी: बेन्फिका (पोर्चुगल), इन्टर (इटाली), साल्जबर्ग (अस्ट्रिया), रियल सोसिडाड (स्पेन)

समूह ई: फेयेनुर्ड (नेदरल्याण्डस), एट्लेटिको म्याड्रिड (स्पेन), लाजियो (इटाली), सेल्टिक (सक्टल्याण्ड)

समूह एफ: पेरिस (एफआरए), डर्टमन्ड (जर्मनी), मिलान (इटाली), न्यूक्यासल (इंग्ल्यान्ड)

समूह जी: म्यान सिटी (इंग्ल्यान्ड ), लाइपजिग (जर्मनी), क्रेभेना ज्भेज्डा (सर्विया), यंग ब्वाइज (स्वीट्जरल्याण्ड)

समूह एच: बार्सिलोना (स्पेन), पोर्टो (पोर्चुगल), शाख्तर डोनेट्स्क (युक्रेन), एन्टवर्प (बेल्जियम)