केही दिनमा योजना सार्वजनिक गर्छु : पारस खड्का

  • Image नेप्लेज
  • ३० श्रावण २०८०, मङ्गलवार
  • 3243 पटक हेरिएको
केही दिनमा योजना सार्वजनिक गर्छु : पारस खड्का

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का अब व्यवस्थापकीय जिम्मेवारीमा आएका छन् ।

पहिलो पटक काठमाडौं क्रिकेट संघबाट सदस्यता लिएका पारस कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भए ।

उनी यस पटक बागमति प्रदेशको अध्यक्षमा चुनाब लड्ने तयारी गरेका छन् ।

त्यसमा सफल भए केन्द्रीय कार्यसमितिसम्म पुग्ने लक्ष्यका साथ तयारी थालेका पारसले आज सर्वसम्मत भएपछि अधिवेशनस्थलमा यस्तो बताए । 

हेरौं यो भिडियो ।

सम्बन्धित खबर