विश्वकप लिग टू: नामेवियाविरुद्ध नेपाल ब्याटिङमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-१६
  • |
  • 730 पटक हेरिएको

नामेवियामा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज घरेलुटोलीसँग खेल्दै छ।

नामेवियाले टस जितेर नेपाललाई  ब्याटिङको निम्ता दिएको छ ।  

त्रिकोणात्मक सिरिजमा नेपाल, नामेविया र स्कटल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन्।

नेपाल र नामिबियाबीच अहिलेसम्म दुईवटा एकदिवसीयमा भेट हुँदा दुवैको नतिजा नामेवियाको पक्षमा रहेको छ।

विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ भने नामेवियाले २७ खेलमा २७ अंकका साथ आफूलाई चौथो स्थानमा राखेको छ। 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey