राष्ट्रिय फुटबलर भरत र नवयुग अमेरिका प्रस्थान

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०३-१६
  • |
  • 694 पटक हेरिएको

सहीद स्मारक ए डिभिजन लिग खेल्ने विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबका कप्तान भरत खवास र नवयुग श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन् । त्यहाँ हुने "अमेरिका कन्भेन्सन (एनएसी)" फुटबल प्रतियोगिता खेल्न आज बिहान  प्रस्थान गरेका हुन् ।

राष्ट्रिय फुटबल टोलीका फरवार्ड समेत रहेका दुबै खेलाडी केही समय अमेरिकामा रहने छन् । पाचौं संस्करणको एनएसी प्रतियोगिता खेल्न गएका दुबै खेलाडीले आयोजकको लस एन्जलस (एलए) को टोलीबाट खेल्नेछन् ।

अहिले भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठ पछिल्लो  एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी पनि गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey