अष्ट्रेलियन ओपनका लागि छनोट खेल्न गएका २ खेलाडीमा काेराेना

0

कोरोना भाइरसका कारण अष्ट्रेलियन ओपनका लागि छनोट प्रतियोगिताका रुपमा रहेका दोहा ओपनबाट दुई जना खेलाडीले नाम फिर्ता लिएका छन ।

कतारको दोहामा हुने प्रतियोगिता खेल्न गएका दुई जना खेलाडीमा कोभिड देखिएपछि क्वारेन्टिनमा राखिएको छ । जसका कारण उनीहरुले यो प्रतियोगिता गुमाउने भएका छन ।

अष्ट्रेलियाको मेलबर्न हुने प्रतियोगिता कोरोनाका कारण सर्ने पक्का भएको फेब्रेवरीमा हुने प्रतियोगिता केहि साता पछाडी सर्ने बताइएको छ ।

Post Add 1025X115
Loading...