नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पृतिशोक

0

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पृतिशोक लागेको छ । श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको निधन भएको छ ।

प्रतिनिधी सभाका सदस्य समेत रहिसकेका श्रेष्ठको पिताका असामयिक निधन भएको हो ।

पछिल्लो पटक स्वास्थ्य अवस्था खासै राम्रो नभएका श्रेष्ठको अचानक निधन भएको भनिएको छ ।

अध्यक्ष श्रेष्ठका पिता कृष्णराम श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको हो ।

उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।श्रेष्ठका दुई छोरा र एक छोरी छन् ।एनओसीका अध्यक्ष श्रेष्ठ कान्छा छोरा हुन् ।

Post Add 1025X115
Loading...