नेपाली फुटबल टिमकी कप्तान रेणुका नगरकोटी बैबाहिक बन्धनमा बाधिएकी छिन् ।
रेणुकाले सात बर्ष पुरानो प्रेमसम्बन्धलाई बैवाहिक जीवनमा परिणत गरेकी हुन् । उनले प्रेमी अभिषेक लामासँग विवाह गरेकी हुन् ।
महिला फुटबल टिमकी कप्तान तथा विभागिए टिम एपीएफकी खेलाडी रेणुकाले प्रेमीलाई नै जीवनसाथी पाएकी छिन् ।
रेणुका रौतहट चन्द्रनिगापुरकी हुन भने अभिशेक जनकपुर शिवबानीका हुन्।