किरण चेम्जोङले यो सिजन पनि पन्जावबाट आई लिग खेल्ने

0

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले भारतीय फुटबल क्लब पञ्जाव एफसीसँग एक वर्षको सम्झौता थप गरेका छन् । अर्थात उनी यो सिजन पनि पञ्जावबाट आई लिग खेल्ने छन् ।

भारतको शीर्ष डिभिजनको आईलिग क्लब पञ्जावले आज सामाजिक संजाल फेसबुकबाट किरणले सम्झौता नवीकरण गरेको जनाएको छ । किरणले पछिल्लो २ सिजन पञ्जावबाट खेलिसकेका छन् ।

Post Add 1025X115
Loading...