पञ्जावविरुद्ध टस हारेकार काेलकताले पहिला ब्याटिङ गर्दै

0

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किंग्स इलाभेन पञ्जाव र कोलकता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुँदै छ ।

युएईमा जारी प्रतियोगिता अन्तर्गत पञ्जावले टस जितेर फिल्डिङ रोजेको छ ।

प्ले अफको यात्रा कायमै राख्नका लागि दुवै टिमलाई जितको आवश्यक छ ।

पञ्जावको टिममा आज पनि मायंक अग्रवाल छैनन् ।

यस्तै कोलकताको टिममा पनि आन्द्रे रसेल छैनन् ।

Post Add 1025X115
Loading...