युराेपा लिगमा लिभरकुसेनकाे फराकिलाे जित, नापाेली भने पराजित

0

युरोपा लिगमा रोमाले योङ ब्याइजलाई दुई एकले पराजित गर्दा बायर लिभरकुसेनले निसलाई ६ दुईको भारी अन्तरले हरायो ।

समुह चरण अन्र्तगत विहिबार राति भएको खेलमा बेनफिकाले लेच पोज्नानलाई चार दुई गोलले हरायो ।

यस्तै ग्रानाडाले पीएसभीलाई दुई एकले हरायो भने नापोली एजेडसँग एक शुन्यले पराजित भयो ।

यस्तै अर्को खेलमा रियल सोसिडाडले रिजेकसँग अन्तिम मिनेटमा गाेल गर्दा एक शुन्यकाे जित निकाल्याे ।

यस्तै रेञ्जर्सले स्ट्यान्डर्ड लिगीलाई दुई शुन्यले हरायो ।

Post Add 1025X115
Loading...