पञ्जाबविरुद्ध दिल्ली पहिला ब्याटिङमा

0

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पञ्जावबीचको खेल हुँदै छ ।

युएईमा जारी प्रतियोगिता अन्तर्गत अहिले पौने ८ बजे शुरुहुने खेलमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला ब्याटिङ रोजेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा छ भने पञ्जाव सातौं स्थानमा छ ।

दिल्ली टिममा रहेका नेपालका सन्दिप लामिछाने आज पनि बेन्चमै रहेका छन् । दिल्लीको टिममा विकेटकिपर ऋषभ पन्तले कमब्याक गरेका छन् ।

Post Add 1025X115
Loading...