चेन्नेई टस जितेर ब्याटिङमा

0

इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्र्सले चेन्नेई सुपर किंग्ससँग खेलिरहेको छ ।

जसमा चेन्नेईले टस जितेर ब्याटिङ गर्ने भएको छ । आजको खेलमा पनि नेपाली खेलाडी सन्दिप लामिछाने टिममा परेका छैनन् ।

आज चेन्नेईको टिममा एक खेलाडी परिवर्तन गरेको छ । केदार जादवको स्थानमा पिउस चाउला टिममा परेका छन ।

यता दिल्लीका कप्तान श्रेयस ऐयर खेल्नका लागि फिट भएका छन ।

Post Add 1025X115
Loading...